Tuesday, November 25, 2014

मोदीले नेपाली सेनालाई आज हेलिकोप्टर हस्तान्तरण गर्ने

९ मंसिर, काठमाडौ ।
भारत सरकारले नेपाली सेनालाई अत्याधुनिक हेलिकोप्टर प्रदान गर्ने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा उक्त हेलिकोप्टर नेपाली सेनालाई हस्तान्तरण गर्नेछन् । दुई देशबीचको सहयोग आदानप्रदान गर्ने सन्दर्भमा भारत सरकारबाट नेपाली सेनालाई उक्त हेलिकोप्टर सहयोगस्वरुप उपलब्ध गराउन लागेको हो ।

कुल १४ सिट क्षमताको उक्त हेलिकोप्टरले मुलुकका पहाडी तथा हिमाली जिल्लामा समेत सहजै रूपमा उडान भर्न सक्ने नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले जानकारी दिए ।

भारतीय सेना र नेपाली सेनाबीच लामो समयदेखि अत्यन्तै मित्रवत् सम्बन्ध रहँदै आएको छ । नेपाली सेनाका प्रधानसेनापति र भारतीय सेनाध्यक्षलाई एकअर्का मुलुकले मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहँदै आएको छ ।
nepaliheadlines.com

महिलालाई छिटो चरम सन्तुष्टि दिने अनौठा तथ्यसहित !

१. कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको रगत योनिमा राख्ने चलन छ ।
२. धेरै अनुसन्धानकर्ताहरू छाला सबैभन्दा ठुलो सेक्स अंग र दिमाग सबैभन्दा शक्तिशाली ठान्छन् ।
३. किन्स्ले इन्सिच्युटका अनुसार वीर्य स्खलन हुँदाको गति २८ माइल प्रतिघण्टा हुन्छ ।
४. महिलाको चरम आनन्द (अर्गाज्म) को रेकर्ड एक घण्टामा १ सय ३४ पटकको छ ।
५. १० देखि १२ प्रतिशत महिलाले कहिल्यै चरम आनन्दको अनुभव गरेका हुँदैंनन् । सेक्स सिम्बोलको रुपमा अन्तर्राष्ट्रिय रूपमै लोकप्रिय अभिनेतृ मार्लिन मूनरोले कहिल्यै अर्गाज्मको अनुभव नगरेको बताइन्छ ।
६.योनिमा रक्तसन्चार बढी हुने भएकाले रजस्वला भएको समयमा महिलाले बढी अर्गाज्म अनुभव गर्छन् ।
७. नियमित सेक्सले मानिसमा रोगप्रतिरोधि क्षमताको विकास हुन्छ भने क्यालोरी खर्च हुने, महिलामा मासिक धर्म नियमित हुने र शारीरिक पीडामा प्राकृतिक औषधिको काम गर्छ ।
८. आफ्नो यौनांगप्रति सकारात्मक सोच राख्ने महिला सेक्समा सन्तुष्ट नै हुन्छन् ।
९.महिलाहरु
विभिन्न तरिकाले चरम सन्तुष्टि (अर्गाज्म) लिन सक्षम हुन्छन् । सबैमध्ये भंगाकुरको अर्गाज्म सबैभन्दा शक्तिशाली हुन्छ र महिलाले यसैबाट बढी सन्तुष्टि अनुभव गर्छन् । त्यसपछि अर्को हो, भ्यागिनल (योनि) को अर्गाज्म । तेस्रोमा जब महिलाको योनि र भंगाकुरले एकसाथ सन्तुष्टिको अनुभव दिन्छन्, त्यसलाई ब्लेन्डेड अर्गाज्म भनिन्छ । यस्तै, चुम्बन, निप्पल र खुट्टामाथि दबाब दिदा पनि महिलाहरू अर्गाज्म महसुस गर्छन् ।
१०. महिलाहरु पनि पुरुषजस्तै स्खलित हुन्छन् र त्यो पुरुषको वीर्य बन्ने रसायनबाटै बनेको हुन्छ । एकपटक महिला स्खलित हुँदा एक चम्चाजति स्त्रीरस स्खलन हुन्छ ।
११. ठुलो र सानो स्तनबीच यौनिक हिसाबले कुनै अन्तर हुँदैंन ।
१२. महिलामा अर्गाज्म महसुस गराउने योनिभित्र रहेको स्थानको नाम ‘जी–स्पट’ डा. अर्नेष्ट ग्राफेनवर्गको नाममा राखिएको हो । उनले महिलाको योनिभित्र उत्तेजना दिने स्थान हुन्छ भन्ने पत्ता लगाएका थिए ।
१३. एक पुरुषले आफ्नो जीवनभर ०.५० खर्ब वीर्य स्खलन गर्न सक्छन् ।
१४. एक स्वस्थ पुरुषले जीवनभर १४ ग्यालेन वीर्य स्खलन गर्न सक्छ ।
१५. ३ करोड वर्षअघि ‘फुलिसिया डोरोथिया’ नामको जनावरले पहिलोपटक सेक्स गरेको भनेर धेरै वैज्ञानिकहरू विश्वास गर्छन् ।
१६. पोल्याण्डका समाजशास्त्री ब्रोनिस्ल मालिनोस्कीका अनुसार दक्षिण प्रशान्तका आदिवासीहरुले सेक्स गर्दाको पोजिसनको नाम ‘मिसनरी पोजिसन’ राखेका थिए । त्यहाँ भर्खर पुगेका क्रिश्चियन मिसनरीहरु आदिवासीहरू थुप्रै पोजिसनमा सेक्स गर्छन् भन्ने सुनेर छक्कै परेका थिए ।
१७. आफ्नी श्रीमतीलाई घरेलुकाममा सघाउने पुरुषहरु बढी सेक्स चाहन्छन्् ।
१८. पुरुषको लिंग र महिलाको योनिको वरिपरीको मांसपेशीलाई ‘प्युबोकोसाइजिल मसल’ भनिन्छ । यो मांशपेशीको नियमित अभ्यासले महिला तथा पुरुषमा अर्गाज्म दिन्छ ।
१९.कण्डम उत्पादक कम्पनी ड्युरेक्सले सन् २००७÷२००८ मा गरेको अनुसन्धानअनुसार सबैभन्दा धेरै सेक्स गर्नेमा ग्रिसका मानिस पर्छन् । उनीहरुले वर्षमा १६५ पटक सेक्स गर्छन् । त्यसपछि ब्राजिलका मानिसले १४५ पटक गर्छन् । विश्वभरका मानिसले वर्षमा सरदर १०३ पटक सेक्स गर्छन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Monday, November 24, 2014

कुन राशिका प्रेमी प्रेमीका कस्ता

भनिन्छ जीवनमा कुनै न कुनै समयमा प्रेममा पर्छ मान्छे । प्यार निजी विश्वासमा आधारित हुने कुरा हो । प्रेमबारे मानिसका धारणा फरक फरक हुन्छन् तर सबैलाई आफ्नो पार्टनरको विषयमा चिन्ता र चासो हुन्छ ।

हरेक मानिसको प्रेमिल स्वभाव फरक फरक हुन्छ । कसले तपाइँलाई मायाँ गर्छ र कस्ले धोका दिन्छ थाहा पाउन कठिन छ । तर ज्योतिष शास्त्र भने यस्तो कुरा राशि अनुसार फरक पर्ने दावी गर्छ । मान्छेको हरेक स्वभाव जस्तै प्रेम सम्बन्धी धारणा र ब्यवहार पनि राशि अनुसार फरक हुने ज्योतिष शास्त्रको भनाइ छ ।

यहाँ राशि अनुसार मानिसको प्रेम ब्यवहार कस्तो हुन्छ भन्ने विषयमा चर्चा गरिएको छ ।

मेष राशि
मेष राशिका मानिस आकर्षक र प्रभावशाली स्वभावका हुन्छन् । यो राशिका पुरुष शाहसी हुन्छन् र केटीहरु छिटो आकर्षित हुन्छन् । मेष राशिका ब्यक्ति हतारमा प्रेम गर्छन् । कामुक स्वभावका हुने भएका कारण यिनीहरु हतारमा शारीरिक सम्बन्ध राख्न खोज्छन् । हतारमा प्रेम गर्ने हुँदा यिनीहरुको प्रेम विछोडमा टुङ्गिन्छ ।

वृष राशि

वृष राशिका ब्यक्तिलाई उत्तम श्रेणीका प्रेमी मानिन्छ । वृष राशिका ब्यक्ति प्रेम सम्न्ध राख्न माहिर हुन्छन् । यिनीहरु पनि छिट्टै प्रेममा पर्छन् । भावुक स्वभावका हुने हुँदा यिनीहरुको प्रेम असीम हुन्छ । यो राशिका मानिसको बैबाहिक जीवन पनि सुखी हुन्छ ।

मिथुन राशि
यो राशिका ब्यक्तिका धेरै प्रेम सम्बन्ध हुन्छन् । त्यति मात्र होइन बहुविवाहको सम्भावना पनि हुन्छ । खासमा भन्दा यो राशिका ब्यक्ति प्रेमलाई खेलौना सम्झिन्छन् भन्दा पनि हुन्छ । यिनीहरु विवाहमा सन्तुष्ट हुँदैनन् ।

कर्कट राशि

ज्योतिष शास्त्रका अनुसार कर्कट राशिका ब्यक्ति प्रेमको विषयमा मुडी हुन्छन् । यिनीहरु सम्बन्ध प्रति निक्कै इमान्दार हुन्छन् तर मुड अनुसार ब्यवहार हुन्छन् । यिनीहरुको बैबाहिक जीवनमा परिवर्तन आइरहन्छ । यिनीहरुको भाग्य विवाहपछि खुल्छ ।

सिंह राशि

सिंह राशिका ब्यक्तिको आवाज सुमधुर हुन्छ । यो राशिका पुरुषसँग केटीहरु आकर्षित हुन्छन् । यो राशिका ब्यक्तिको प्रेम सम्बन्ध धेरै जसो सफल हुन्छ । वैवाहिक जीवन पनि सफल हुन्छ ।

कन्या राशि
कन्या राशिको मानिसहरु राम्रा प्रेमी मानिँदैनन् । यो राशिका ब्यक्ति आकर्षक ब्यक्तित्वका हुन्छन् । मानिस प्रभावित गर्ने क्षमता पनि हुन्छ । त्यसकारण यिनीहरुको सम्बन्ध धेरैसँग हुने पनि हुन्छ ।

तुला राशि

ज्योतिष शास्त्रका अनुसार तुला राशिक ब्यक्ति महान प्रेमीमा पर्छन् । यिनीहरुको प्रेम गहिरो हुन्छ । तर यिनीहरु प्रेममा रहेपनि मानसिक तनावबाट गुज्रीरहेका हुन्छन् ।

वृश्चिक राशि

वृश्चिक राशिका मानिस उच्च आदर्श प्रेमी मानिन्छन् । यिनीहरु प्रेमका लागि सर्वस्व स्वीकार गर्न तयार हुन्छन् । यिनीहरु प्रेममा निक्कै इमान्दार मानिन्छन् । तर इर्श्याको भावना भने यो राशिका ब्यक्तिमा प्रवल हुन्छ । यिनीहरुको त्यागी भावनाले विपरित लिङ्गका मानिसहरु आकर्षित हुन्छन् ।

धनु राशि

यो राशिका प्रेमी संवेदनशील र नरममिजासका मानिन्छन् । यिनीहरुको स्वभाव नै सुन्दरतामा आकर्षित हुने हुँदा प्रेम टिकाउ भने हुँदैन । यिनीहरु प्रेममा विछोडका कारण टेन्सनमा हुन्छन् तर नयाँ साथी छिट्टै खोज्छन् ।

मकर राशि

मकर राशिका मानिस जिद्धी पना बढी हुन्छ । ज्योतिष शास्त्रका अनुसार यिनीहरुको यही स्वभावकै कारण प्रेम सम्बन्धमा समस्या समेत भोग्छन् । यो राशिका ब्यक्तिले जीवन साथीलाई निक्कै मायाँ गर्छन् तर झगडा पनि गर्छन् जिद्धी स्वाभवका कारण ।

कुम्भ राशि

ज्योतिष शास्त्रका अनुसार कुम्भ राशिका मानिस प्रेममा बढी भावुक हुन्छन् । यिनीहरु मन देखि मायाँ गर्छन् । निस्वार्थ प्रेम गरेपनि यिनीहरुले धोका पाउने सम्भावना बढी हुन्छ । प्रेममा विक्षिप्त भएपनि नयाँ साथीको खोजिमा भने यिनीहरु पनि रहन्छन् ।

मीन राशि

मीन राशिका प्रेमी प्रेमिकाको स्वभाव माछाको जस्तो हुन्छ । यिनीहरु भावुक हुन्छन् र छिटो विपरित लिङ्गीप्रति आकर्षित हुन्छन् । प्रभाव पार्न सिपालु हुन्छन् तर यिनीहरुको प्रेम जीवनमा धेरै उतार चढाव आउँछ । बैबाहिक सम्बन्धमा गहिरो प्रेम हुन्छ ।
/nepaliheadlines.com

फेसबुकमा लभ परेर होटल बोलाएकी महिला आफ्नै श्रीमती परेपछि…

फेसबुक अहिले लभ अफेयर चलाउने एउटा गतिलो साधन बनेका छन् । तर, फेसबुकले पिरतीमात्रै गाँस्दैन, पिरतीमा संकट ल्याउन समेत बेर लाग्दैन ।
कुवेतमा फेसबुकका कारण यस्तो एउटा रोचक घटना भएको छ, जसले पारिवारिक जीवन नै संकटमा पुगेको छ । कुवेत निवासी एक व्यक्तिलाई युवतीको फ्रेण्ड रिक्वेस्ट आयो । उनले हत्त न पत्त स्वीकार पनि गरे । दुवैबीच लामो प्रेम वार्तालाप भयो। कुरा हुँदाहुँदा होटलमा भेट्ने तहसम्ममा कुरा पुग्यो ।
पूर्वनिर्धारित योजना अनुसार, दुवै जना खुसीसाथ होटलमा भेट्न पुगे । भेटका लागि युवक बढी नै खुसी देखिन्थे । त्यसैले उ निकै जोशका साथ होटल पुग्यो । तर, उसको जोश र होस त्यतिबेला उड्यो जतिबेला उनकी फेसबुक गर्लफ्रेण्ड अरु कोही नभएर आफ्नी श्रीमती निस्किइन्।
हो, श्रीमान कुनै फेसबुक फ्रेण्डसँग डेटिङ गर्न चाहेको आशंका श्रीमतीले नै यो बहाना रचेकी थिइन् । त्यसैले उनले फेसबुकमा नक्कली नाममा खाता खोलिन् र आफ्नै श्रीमानलाई इन्भाइट गरिन् । जुन श्रीमानले पनि तत्काल स्वीकार गरे ।
तर, होटलमा आफ्नै श्रीमतीलाई देखेर युवक असिनापसिना भए । दुवैबीच झगडा हुन थाल्यो। घटना प्रहरीसम्म पुग्यो । अहिले श्रीमती आफ्नो श्रीमानसँग सम्बन्ध विच्छेद गर्ने तयारीमा लागेकी छन्। एजेन्सी
dainiknepal.com

नुहाउँदा भुल्नै नहुने ३ नियम

राम्रो स्वास्थ्य र सुन्दर शरीरका लागि दिनहुँ नुहाउनु अनिवार्य जस्तै मानिन्छ । जुन ब्यक्तिले दिनहुँ नुहाउँछन् उनीहरुले स्वास्थ्य र अध्यात्मिक हिसावले समेत लाभ प्राप्त गर्ने बताइन्छ ।

शास्त्रमा सूर्योदय भन्दा ठिक अघि स्नान गर्नु सबै भन्दा राम्रो मानिएको छ । ऋषि-मुनीहरु पनि सूर्योदय अघि नै स्नान गर्थे ।
स्नान पछि सूर्यलाई जल अर्पण गर्ने चलन पनि छ । सूर्योदय अघि नै स्नान गरेर जल अर्पण गर्दा मनमा शान्ति हुने र दिनभर स्फुर्ती रहने शास्त्रमा उल्लेख छ ।

शास्त्रमा उल्लेखित नुहाउने विधीः
देव स्नान- सबै ब्यस्त रहने भएकाले आजकल अधिकांश मानिस सूर्योदयपछि नै स्नान गर्छन् । तर सूर्योदय अघि नुहाउने कार्यलाई देव स्नान भनिन्छ । नुहाउँदा विभिन्न मन्त्र जप्ने र नदीको नाम लिने समेत विधी शास्त्रमा उल्लेख छ ।
नुहाउने क्रममा टाउकोमा भन्दा जिउमा पहिले पानी हाल्ने कामलाई पनि अशुभ मानिएको छ । नुहाउँदा शरीरमा भन्दा पहिले टाउकोमा पानी हाल्नु बैज्ञानिक दृष्टीले समेत राम्रो मानिन्छ । हाम्रो शरीरमा गर्मी शीरबाट उत्पनन् भएर खुट्टा सम्म पुग्ने भएकाले नुहाउँदा शीरमा पानी हालेर पछि जिउमा हाल्दा शितलता पनि त्यसरी नै प्रसारित हुन्छ ।

ब्रह्म स्नान
विहान ४ देखि ५ बजेको विचमा गरिने स्नानलाई ब्रह्म स्नान भनिन्छ । यो समयमा नुहाउने ब्यक्तिलाई इष्ट देव र कुलायनको विशेष कृपा प्राप्त हुने विश्वास गरिन्छ । ।

ऋषि स्नान
आकाशमा तारा भएकै समयमा विहान सवेरै नुहाउने कार्यलाई ऋषि स्नान भनिन्छ । यो स्नानलाई पनि निक्कै उत्कृष्ठ मानिएको छ ।

दानव स्नान
साँझ वा सूर्यास्त पछि नुहाउने कार्यलाई सबै भन्दा अशुभ मानिन्छ । सूर्योदयको समयमा वा रातिको समयमा नुहाउने कार्यलाई दानव स्नान भनिन्छ । शास्त्रमा ब्रह्म स्नान, देव स्नान या ऋषि स्नान गर्नु राम्रो भनेको छ । यही सर्वश्रेष्ठ स्नान हो ।
रातिको समयमा नुहाउनु बैज्ञानिक र धार्मिक दृष्टिले खराव र अशुभ मानिएको छ ।
/nepaliheadlines.com

सन्नी लिओनीको ‘ब्लूफिल्म’ हेर्न मरिहत्ते गर्छन् भारतीय

भारतमा ब्लुफिल्म हेर्नेको सङ्ख्या ४७ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ । पोर्नहब नामक एक संस्थाले गरेको अध्ययन अनुसार ब्लूफिल्म हेर्नेमा भारत बेलायत र अमेरिका पछि तेस्रो स्थानमा आइपुगेको छ ।

भारतका लगभग ५० प्रतिशत जनताले मोवाइल फोनमा ब्लूफिल्म हेर्ने गरेको अध्ययनले खुलासा गरेको छ ।
भारतीय मूलकी क्यानेडियन पोर्नस्टार सन्नी लिओनीले अभिनय गरेको ब्लूफिल्म हेर्ने मरिहत्ते गर्ने गरेको पनि अध्ययनले देखाएको छ । पछिल्लो समय लिओनी बलिउडकी चर्चित अभिनेत्रीको रुपमा राज गरिरहेकी छन् ।
आइतबार भारतीय सबैभन्दा बढि त्यस्ता फिल्म हेर्ने गरेको पाइएको छ ।

रमाइलो कुरा के भने, भारतीय महिलाहरुले ब्लुफिल्म सबैभन्दा बढि हेर्ने गरेको खुलासा भएको छ ।
तथ्याङकअनुसार राजस्थान, जम्मु– काश्मीर, दिल्ली र उत्तर –पश्चिम भागका जनताको धेरै समय ब्लूफिल्म हेरेर खेर जाने गरेको देखाएको छ ।
विश्वव्यापी मापदण्ड ३४ सेकेण्ड रहेकोमा उनीहरुले एक पटकमा ८ मीनेट समय बिताउने गरेका छन् ।
एजेन्सी   भिडियो हेर्न तलको बाकस थिच्नुहोस

नायिका स्वेता खड्काले नयाँ जीवन सुरु गर्ने संकेत

नायक श्रीकृष्ण श्रेष्ठकी श्रीमति अर्थात नायिका स्वेता खड्काले नयाँ जीवन सुरु गर्ने संकेत देखाएकी छन् । उनले हालको घरलाई माइति बनाउन चाहेको कुरा आफ्नो फेसबुकमा राखेर यस्तो संकेत देखाएकी हुन् । स्वेताले जीवनको पीडा व्यक्त गर्दै अब हालको घरमा बुहारी नभई छोरीको रुपमा रहन चाहेको बताएकी छन् । प्रस्तुति  छ उनको भनाई जस्ताको तस्तै ।

                       

आफ्नो जन्म घरबाट अलग्गिएर अर्को नयाँ घरमा कर्म बनाउन जाने नेपाली नारीहरुको पहिचान हो। म पनि आफ्नो पति प्रमेश्वरको पछि लागेर नयाँ जीन्दगी बसाल्न अनेकौं सपनाहरु बुनेर नयाँ घरमा कर्म बसाल्न पुगेँ।
एउटा नारीले आफ्नो प्राणभन्दा प्यारो आफ्नो मुटु , आफ्नो भगवान, आफ्नो स्वामी गुमाउनु पर्दा आफूले जीदगीमा सर्वश्व गुमाएको अनुभूती हुनेरहेछ र आफू जिउँदो भएपनि मरेको लाश सरह बाँच्नु पर्दो रहेछ। आफ्नो श्रीमान गुमाएको पिडा केवल नारीलाई मात्रै नभएर त्यो घरको सारा परिवार( दाजु, भाई, आमा।।। अन्य सदस्यहरुमा पनि खपिनसक्नु हुन्छ।
तरपनि आज म छट्पटाउँदा मलाई उहाँहरुले आफ्नो पिडा सबै लुकाएर मलाई समाल्न शक्ति प्रदान गर्नु भएकोमा म आभारी बनेकी छु।यो यथार्थ थियो होला कि मैले उहाँहरुका कतिपय कुराहरु नकारे होला, कतिपय अवस्थामा उहाँहरुलाई घमण्ड जिद्दी गरेँ होला, तरपनि उहाँहरुले मलाई कहिलै मेरो कमजोरी देखाउनु भएन।
मलाई आफ्नो जन्मघर छोडेर पराई घर आएको महसुश हुन दिनुभएन।मलाई सधै आफ्नै छोरी, बहिनि सम्झेर उहाँहरुले गरेको मायाँ र साथलाई म मेरो खुल्ला हृदयबाट तारिफ गर्न चाहन्छु। मबाट बितेका दिनहरुमा मैले अन्जानमा कसैको मन दुखाएको भए यहि सन्देश मार्फत माफी माग्न पनि चाहन्छु। हजुरहरुको माया र साथलाई म मेरो भित्री मनदेखि धन्यबाद दिन चाहन्छु।
र म पनि हजुरहरुले मलाई सम्झे जसरी हजुरको असल छोरी बहिनि भएर हजुरहरुको इज्ज़त राखेर अगाडि बढ्ने प्रयाश गर्दछु।आउने दिनहरुमा मबाट केहि गल्तीहरु हुन पुगेमा हजुरहरुले मलाई सुधार्ने मौका दिनुहुनेछ र मलाई सधै आफ्नै छोरी बहिनीको दर्जामा राखिदिनुहुनेछ भन्ने कुरामा म विस्वस्त छु।
एजेन्सी भिडियो हेर्न तलको बाकस थिच्नुहोस

श्रीमतिलाई यौन सन्तुष्टि दिन सक्नुहुन्न ? यो पढ्नुहोस्

काठमाण्डौ । अफ्नो श्रीमतिको यौन इच्छा पुरा गर्न नसकेर  हैरान भएका एक व्यक्तिले सम्बन्ध बिछेद गरेको घटना  हाम्रो अनलाइनमा “श्रीमतिको यौन तृष्णा पुरा गर्न नसक्ने श्रीमानले मागे डिभोर्स “ पढ्नु भएकै होला । नआतिनुस, हामि यस घटना सुनाएर  तपाईको यौन शक्तिको बिषयमा प्रश्न गर्न चाहेका होइनौ । हाम्रो उद्देश्य भनेको ति मानिसहरुलाई सहयोग गर्नुहो जो आफ्नो पार्टनरलाई पुर्ण रुपले सन्तुष्ट  गर्न  नसकेर निरास भएका छन् । यँहा हामि यौन शक्तिलाई कम गर्ने कारकहरु र त्यसलाई हटाउनको लागि खान-पिनका केहि यस्ता चिजहरुको बारेमा कुरा गर्न गइरहेका छौ जसको कारण यौन शक्ति बढाउन सकिन्छ ।

 पुरुषहरुको यौन शक्तिमा कमी ल्याउने केहि कारक:

जाँड रक्सी र सुर्तिजन्य बस्तुको  प्रभाव: जाँड रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको  अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ र यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो ।

डिप्रेशन: धेरै तनाबले हार्मोनमा  परिवर्तन ल्याउछ । यौन शाक्ति कम गर्ने कारण मध्ये एक यो हो ।

बिरामि: डायबीटीज र हाई ब्लड प्रेशरले पनि यौन शक्ति कम गर्दछ ।

खान-पानका केहि टिप्स जसलाई खानाले यौन कमी हटाउन सकिन्छ :

सेतो मुसली
यूनानी चिकित्साका अनुसार सेतो मुसलीको प्रयोगले यौन शक्ति बढाउन धेरै फाइदाजनक हुन्छ ।

अदुवा
यौन शक्त बढाउनेमा यसको भूमिका पनि अत्यन्त महत्वपुर्ण हुन्छ । त्यसैले यसलाई  खान-पिनमा अवश्य प्रयोग गर्नुहोस ।

खजूर
बादम, पिस्ता र खजूर दैनिक खानाले तपाईले अवश्य फरक महशुश गर्नुहुनेछ ।

लसुन
काचो लसुनको २-३ पोटि दैनिक खानाले तपाईको यौन प्रभाव बढाउनेछ।

ताजा फल
यौन शक्ति कमी भएर पीडित मानिसहरुले ताजा फलहरुलाई आफ्नो नियमित खुराकमा अवश्य सामेल गर्नु पर्नेछ । एजेन्सीको सहयोगमा भिडियो हेर्न तल क्लिक गर्नुहोस :

यस्तो कुण्डली हुनेहरु हुन्छन् करोडपति

यदि तपाइँले करोडपतिहरुको जन्मकुण्डली देख्नु भएको छ भने उनीहरुको कुण्डलीमा समानता हुन्छ । ज्योतिष शास्त्रका अनुसार खास एक योग परेका ब्यक्ति करोडपति हुन्छन् ।
करोडपति बन्नका लागि योग मिलेको हनु पर्छ । त्यस्ता ब्यक्तिको राजयोग परेको हुन्छ । जुन ब्यक्तिको कुण्डलीमा गुरु धनु वा मीन राशीमा हुन्छ वा कर्कटको स्थानमा पहिलो, चौथो वा सातौं तथा दशौं स्थानमा हुनंछ यस्ता ब्यक्तिको योग दिब्य हुन्छ ।

इस्तो योग मेष, कर्कट वा तुला राशी वा कर्कट तथा तुला र मकर राशी लग्नवालाहरुको कुण्डलीमा हुन्छ । यस्तो योग भएको कुण्डली हुनेहरु चरित्रवान र महान विचारक समेत हुन सक्छन् ।

यिनीहरु बुद्धीमान हुन्छन् र दीर्घ जीवन सुखमय पनि हुन्छ ।

त्यस्तै अर्को करोडपति बनाउने योग हो मालब्य योग । यो योगको निर्माण शुक्रले गर्छ । ज्योतिष शास्त्रका अनुसार कुण्डलीको पहिलो स्थान, चौथो वा सातौं एवं दशौं स्थानमा आफ्नो राशि तुला या वृष रह्यो भने यस्ता ब्यक्ति असाध्यै धनी हुन्छन् ।
यिनीहरु रोमान्टिक र कलात्मक हुन्छन् र यसबाटै पैसा कमाउँछन् । यस्ता ब्यक्ति देख्नमा पनि सुन्दर र आकर्षक हुने हुन्छ ।
ज्योतिष शास्त्रका अनुसार जसको जन्मकुण्डलीमा शनि पहिलो र मकर वा कुम्भ राशि पहिलो चौथो वा सातौं स्थानमा बसेको हुन्छ त्यस्तो ब्यक्ति राजयोगमा परेको हुन्छ । यस्ता ब्यक्ति विपन्न परिवारमा जन्मिएपनि करोड पति हुन्छन् । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Sunday, November 23, 2014

येसरी थाह पाउन सकिन्छ यौन चरम सुख !!!!!

म ३१ वर्षीया विवाहित महिला हुँ। हामी श्रीमान्–श्रीमतीबीच नियमितजसो यौनसम्पर्क हुने गर्छ। एक किसिमले यौनक्रियाकलापमा रुचि पनि छ र यौन उत्तेजना पनि राम्रै हुन्छ। कहिलेकाहीँ यौन चरमसुखबारे श्रीमान्सँग कुराकानी हुने गर्छ। मेरा केही साथीहरूसँग पनि उनीहरूका श्रीमान्सँगको यौनसम्बन्ध र चरमसुखबारे कुरा हुने गर्छ। ती साथीहरूले आनन्दको विशेष क्षणको कुरा गर्छन्। मलाई यौनक्रियाकलाप आनन्दमयी लागे पनि उनीहरूले भनेजस्तो विशेष क्षण अर्थात् चरमसुख पाएको जस्तो लाग्दैन। एकपल्ट एउटा फिल्म हेरेकी थिएँ। सो फिल्ममा एक नारी पात्रले यौनसम्पर्कपछि होसहवास गुमाएकी थिइन्। त्यस बेला उनको अनुहारमा विशेष आनन्दको अनुभूति भएको देख्न सकिन्थ्यो। लाग्छ, चरमसुख प्राप्तिको क्षण नै त्यही होला। शायद वास्तविक जीवनमा पनि महिलाले त्यसरी नै यौनआनन्दको चरमसुख प्राप्त गर्छन् होला। मैले कहिल्यै पनि त्यस्तो अनुभव  गर्न पाएकी छैनजस्तो लाग्छ। मलाई पनि त्यस्तै यौनआनन्द प्राप्त गर्ने इच्छा छ। के म पनि त्यसरी नै यौन चरमसुख पाउन सक्दिनँ? समाधानसहित यस विषयमा पूर्ण जानकारी पाउने आशामा छु।
–  गोप्य, चितवन
सबै स्वस्थ व्यक्तिमा यौनचाहना हुन्छ । वंश निरन्तरताका लागि आवश्यक पनि भएकोले प्रकृतिले नै दिएको यो एक विशेषता हो । यौनसम्बन्धी चासो तथा चाहना मस्तिष्कबाट सुरू हुन्छ । मस्तिष्कको हाइपोथालामस भन्ने सानो अड्डले यौनसम्पर्क राख्नेजस्ता आधारभूत व्यग्रता प्राणीमा उत्पन्न गर्छ भने अर्को अड्ड सेरेबल कार्टेक्स ले हामीले सिकेका कुरा तथा अनुभवलाई अभिलेख राख्ने कार्य गर्छ । यौनसंवेदनशीलता सम्बन्धी कुरा पनि यसै भागबाट सञ्चालित हुन्छन् ।

यौनेच्छालाई प्रभावित पार्ने हर्मोनहरूको उत्पादन तथा सञ्चालनमा पनि मस्तिष्कको महत्त्वपूर्ण भूमिका हुन्छ । यी सबै कुराको संयुक्त प्रभावबाट यौनसम्बन्धी क्रियाकलापहरू निर्देशित हुन्छन् । यौनसम्पर्क होस् वा अन्य यौनक्रियाकलाप, वास्तवमा त्यो शारीरिक तथा मानसिक दुवैको समन्वयमा हुने एक जटिल प्रक्रिया हो । यौन उत्तेजनाको सुरुवातदेखि त्यसको अन्त्यसम्मका कुरालाई हेर्दा हाम्रो शरीरमा केही परिवर्तन एक निश्चित प्रकारले भएको देखिन्छ । सो यौन उत्तेजनाप्रति शरीरले देखाएको प्रतिक्रिया भएर नै यसलाई मानव यौनप्रतिक्रिया चक्र भनिन्छ ।


मानव यौनप्रतिक्रिया चक्र

मास्टर्स र जोनसन मानव यौनप्रतिक्रिया चक्रलाई प्रयोगशालामा अध्ययन गर्ने पहिलो वैज्ञानिकहरू हुन् । उनीहरूले यस चक्रलाई चारवटा चरणमा विभाजित गरेका छन् । पहिलो चरणलाई उत्तेजनाको चरण, त्यसपछिको चरणलाई प्लेटो फेज, तेस्रो चरणलाई चरमसुख र अन्तिम चरणलाई रिजोलुसन फेज भनिन्छ ।

सामान्यरूपमा मानव यौनप्रतिक्रिया चक्रका चरणहरू यस्ता हुने भए पनि कतिपय व्यक्तिले तपाईंले जस्तै यौन चरमसुख प्राप्त गर्न नसकेको अनुभव गर्छन् । त्यसैले यहाँ यौन चरमसुख प्राप्त गर्न नसक्ने समस्याबारेमा चर्चा गरिन्छ ।

कुनै व्यक्तिले पर्याप्त यौन उत्तेजना गराएको स्थितिमा पनि निरन्तर यौन चरमसुख प्राप्त गर्न नसकी व्यक्तिगत जीवन नै तनावपूर्ण भएको स्थितिलाई यौन चरमसुख अप्राप्ति ९बलयचनबकmष्ब० भनिन्छ । उमेर, कुनै रोग लागेको स्थिति वा औषधिको प्रभावले पनि यौन चरमसुख प्राप्त गर्न कठिनाइ हुन्छ । यस्तो समस्या पुरुषको  तुलनामा महिलामा धेरै पाइन्छ भने तरुण पुरुषमा विरलै मात्र हुन्छ । पुरुषको हकमा कतिपय स्थितिमा यसलाई वीर्य स्खलन ढिलो हुनुसँग पनि जोडिन्छ । दम्पतीमा सन्तुष्टि छ र तनाव छैन भने यौन चरमसुख प्राप्त नगरे पनि खासै चिन्ता गर्नुपर्दैन ।

यौन चरमसुख प्राप्त गर्न नसक्नुको कारण
तपाईंले भनेजस्तो चलचित्रमा देखाइएझैँ वा पत्रपत्रिकामा लेखिएझैँ यौन चरमसुख सजिलै प्राप्त हुने कुरा होइन । यौन चरमसुखको त्यो आनन्ददायी उचाइ  वास्तवमा थुप्रै शारीरिक, भावनात्मक तथा मानसिक तत्त्वको जटिल प्रतिक्रयापछिको नतिजा हो । त्यसैले यौन चरमसुख प्राप्त गर्न नसक्नुको कारणमा शारीरिक, मानसिक वा भावनात्मक जे पनि हुन सक्छ ।

शारीरिक कारणः कुनै पनि किसिमको कडा बिरामी परेमा यौनक्रियाकलामा संलग्न हुने र चरमसुख प्राप्त गर्ने कुरा नै भएन । यसै गरी मधुमेह वाः Multiple Sclerosis, Henital Mutilation,  शल्यक्रियाका जटिलता, कम्मर क्षेत्रको चोट, हर्मोनको मात्रामा हुने असन्तुलन, पाठेघर एवम् डिम्बाशयजस्ता अड्ड शल्यक्रिया गरी हटाएको अवस्था, मेरुदण्डको चोट आदि कुराले चरमसुख प्राप्त गर्ने कार्यमा बाधा गराउन सक्छ । यस्तै उच्च रक्तस्राव, एन्टिहिस्टामिन वा केही मानसिक रोगका औषधिको सेवन एवम् अत्यधिक मद्यपानले पनि नकारात्मक असर पर्दछ । साथै उमेर बढ्दै गएपछि यौन चरमसुख प्राप्त गर्न गाह्रो हुँदै जान्छ ।

महिलाको हकमा कुरा गर्दा उमेरको साथै महिनावारी बन्द हुने क्रममा हर्मोनमा आउने परिवर्तनले पनि असर पुर्याएको हुन्छ ।

मानसिक वा भावनात्मक कारणः कुनै पनि कारणले हुने चिन्ता वा निराशापनले यौनक्रियाकलाप अनि यौन चरमसुख प्राप्तिमा असर गर्छ । कतिपयमा यौनकार्य सम्पादन गर्न सक्दिनँ कि भन्ने चिन्ताले सताउन थाल्छ र यसैका कारण उसको कार्यसम्पादन झनै बिग्रिएर जान्छ । आधुनिक समाजको चापाचापको कार्यशैली वा आर्थिक कारणले हुने तनावको नकारात्मक असर त यसमा पर्छ नै । यस्तै कतिपय व्यक्तिमा गर्भ रहला वा यौनरोग लाग्ला भन्ने भय मनमा पसेको छ भने पनि यौन चरमसुख प्राप्तिको लागि बाधक हुन्छ ।

बाल्यकाल वा किशोरावस्थाको नकारात्मक अनुभवले पनि यौन चरमसुख प्राप्तिमा नकारात्मक असर पर्छ । कुनै–कुनै व्यक्तिमा यसरी योनानन्द प्राप्त गरेर कुनै गल्ती गरिरहेका छौं भन्ने अपराधबोधको भावना पनि हुन्छ । कतिपयमा लज्जा हाबी हुन सक्छ । मलाई यौन चरमसुख चाहिन्छ र यसको प्राप्तिको लागि प्रयास गर्नु नै लज्जाबोधको कुरा हो भन्ने लाग्न सक्छ । यस्तो स्थितिमा यौन चरमसुख प्राप्त गर्ने कुरा नै भएन ।

यौनजीवनमा एकनासेपन हाबी भएको छ वा कुनै नयाँपन छैन भने पनि यौन चरमुख प्राप्तीमा नकारात्मक असर पर्छ । यौनसाथीसँगको सम्बन्ध जस्तै कि झगडा, विश्वासघातको कुरा अनि कुराकानी नै नहुने स्थिति हुनुको असर यौन चरमसुखमा पनि पर्छ । भनिन्छ, पुरुषको हकमा यस्तो समस्या धेरैजसो मानसिक कारणले हुने गर्छ ।

चरमसुख प्राप्त नभएको कसरी थाहा पाउने?

सामान्यतया प्रभावित व्यक्तिले आफूले यौन चरमसुख प्राप्त नगरेको कुरा सहजै थाहा पाउन सक्छन् । हामीलाई थाहा छ, निकै छोटो समय हुने भए पनि यौन चरमसुख एक विशेष परिस्थिति हो । प्लेटो फेजलाई निरन्तरता दिन सकिएको स्थितिपछि व्यक्ति अर्को चरणमा जान्छ, जसलाई  चरमसुखको चरण भनिन्छ । त्यतिखेर एक यस्तो विन्दुमा पुगिन्छ, जसमा पुगेपछि यौन तनावबाट मुक्त भइन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौनजीवनमा यस चरणको विशेष महत्त्व छ । किनभने यसै बेला मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दमध्ये शायद सर्वोत्कृष्ट सुखको अनुभव हुन्छ ।

यस चरणमा मांसपेशीहरूमा निकै तनाव आउँछ र आफैँ खुम्चने तथा खुल्ने हुन्छ । स्वास–प्रश्वासको गति तथा मुटुको गति बढेर दोब्बर हुन्छ भने रक्तचाप निकै बढ्छ । महिलाको पाठेघर, योनिको बाहिरी भाग तथा शरीरको तल्लो भागका मांसपेशीहरू खुम्चने तथा फुक्ने हुन्छन् । पूर्ण चरमसुख पाउँदा यस्तो मांसपेशी खुम्चने–फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ । यस बेला जुन सुखानुभूति हुन्छ, हामी त्यसलाई चरमसुख वा चरम (स्वर्गीय) आनन्द भन्छौं । पुरुषको हकमा भने यो चरमसुख पाउने कुरा दुई चरणमा पूरा हुन्छ । सुरुमा आन्तरिक अड्डहरूको खुम्चने–फुक्ने क्रम सुरु हुन्छ र वीर्यलाई मूत्रनलीमा धकेल्छ ।newawaj.blogspot.co.i भिडियो हेर्न तलको बाकस थिच्नुहोस