Sunday, November 23, 2014

आखिर पत्ता लाग्यो एचआइभी एड्सको औषधी

एजेन्सी)– खतरनाक रोगको रुपमा रहेको एड्सको कारक एचआइभी भाइरसको रोकथामको दिशामा वैज्ञानिकहरुलाई सफलता मिलेको छ । अष्ट्रेलियाको आसपासको समुन्द्रको पानीमा पाइने मूंगाको प्रजातिमा पाइने एक किसिमको प्रोटिनले एचआइभीको रोकथाममा मद्दत गरेको पाइएको छ । यो जानकारी एक अध्ययनमा दिइएको छ । यो अध्ययन नेशनल क्यान्सर इन्स्टिच्युको बेरी ओ किफेको नेतृत्वमा गरिएको थियो । अध्ययनको नतिजालाई एक्सपेरिमेन्टल बायोलोनीको स्यान डिआगोमा भएको वार्षिक बैठकमा पेश गरिएको छ ।

‘क्यानिडरिन्स’ नामको प्रोटिन उत्तरी अष्ट्रेलियाको तटबाट जम्मा गरिएको मूंगामा पाइएको छ । नेशनल क्यान्सर इन्स्टिच्युटमा हजारौँ जैविक अभिलेखहरु जाँचिसकेपछि अनुसन्धानकर्ताहरुले यो प्रोटिनप्रति ध्यान केन्द्रित गरे । ओ किफेले भने, ‘तथ्य यो हो कि यो प्रोटिन एचआइभी संक्रमणको रोकथाममा प्रभावकारी साबित भयो र यसले नयाँ तरिकाले यो काम गर्दछ जसले वास्तवमा नै सबैलाई चकित गर्दछ ।




भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Saturday, November 22, 2014

कट्रीनालाई ‘कपूर’ भनेकोमा रणबीरले सलमानलाई दिए जवाफ !

एजेन्सी । बलिउडका दबंग खान अर्थात सलमान खानले आफ्नो  बहिनि अर्पिताको बिवाहमा कट्रीना केफलाई ‘कट्रीना कपूर भनेर बोलाएकाो घटना अझै ताजै रहेको छ । सलमानले कट्रीनालाई ‘कपूर’ भनेको बारेमा  कट्रीनाका ब्यायफ्रेन्ड रणबीर कपूरले आफ्नो प्रतिक्रिया दिएका छन् ।
रणबीरलाई पत्रकारहरुले  यस बारेमा सोध्दा उनि हासे र  यो सबै घटनाक्रमलाई  सकारात्मक लिदै यि सबै  कुरा ठट्टा रहेको बताए ।   हालै सम्पन्न भएको  अर्पिताको बिवाहमा सलमानले कट्रीनाको गित चिकनी चमेलीलाई लिएर , ‘कट्रीना कैफ, तिम्रो गित बजि रहेको छ । स्टेजमा आउ ।’ भनेका थिए   तर लजालु कट्रीना करण जोहरको पिछाडि लुकिन् ।  यो देखेर सलमानले जोहरलाई भने, ‘करण  कट्रीना लाई पनि लिएर स्टेजमा  आउ ।’
तर पनि अभिनेत्री स्टेजमा नऊउकाले सलमानले भने, ‘ठीककै छ, कट्रीना केफ होइन, कट्रीना कपूर स्टेजमा आउ ।’ यो कुराले कट्रीना धेरै लजाइन् ।  उनिसँग स्टेजमा जानु वाहेक अन्य कुनै विकल्प थिएन।
अभिनेत्री स्टेजमा गएपछि सलमानले भने, ‘म के गरु….मैले तिमिलाई कट्रीना खान बन्ने मौका दिएको थिए तर  तिमिले कट्रीना कपूर बन्न मनपरायौ ।’ त्यस समय देखि यि तिन सेलिब्रेटिहरु विचको कुरा वाहिर  आएको हो ।
www.hamrakura.com भिडियो हेर्न तलको बाकस थिच्नुहोस

हे्र्नुस मान्छेलाई उल्लु बनाउन कति सजिलो छ

हामीले एक पटकमा करिब 10% मष्तिस्क प्रयोगमा ल्याउन सक्छौ । यसको मतलब यो हैन कि 10% मष्तिस्कमात्र प्रयोगमा आउछ ।10

हामी सुतेको बेलामा मष्तिस्कले उठेको बेला भन्दा बढि काम गरिरहेको हुन्छ । 20% शरिरको शक्ति खर्च गर्ने मष्तिस्क 60% बोसो ( fat ) ले बनेको हुन्छ र मष्तिस्कमा दुखाइ थाहा पाउने रिसेप्टर(pain receptors) हुदैन ।
यसको अर्थ टाउको को बाहिरि हड्डिको कवच निकालेर भित्रको गिदीमा छुदा पनि हामीलाइ छोइएको महसुस हुन्न । दुखाइ थाहा नहुने भएकाले नै दिमाग को अपरेसन बिरामीलाइ बेहोस नबनाइकन पनि गर्न सकिन्छ ।

मष्तिस्कलाइ एकदमै सजिलो सग उल्लु बनाउन सकिन्छ । जस्तो कि, तलको तस्बिरमा A र B लेखिएको वर्गको रंग एउटै छ तर तपाइले फरक देख्नु हुन्छ ।
nepaliheadlines.com

भुतले गर्भवती बनाएपछि जुम्ल्याहा बच्चा जन्मिए

के तपाईले भुत देख्नुभएको छ ? यदि देख्नु भएको छैन भने पनि सुन्नुभएको छ होला पक्कै पनि । भारतको उत्तराखण्ड प्रहरीसंग एउटा यस्तै हैरान पार्ने बिषयले यतिबेला भारतीय सञ्चारमाध्यममा स्थान पाएको छ । यो सुनेर सबै अचम्ममा  पर्ने परेका छन ।

उत्तराखण्डको चर्चित तीर्थस्थल हरिद्वारमा एक युवतीले कनखल पुलिसचौकीमा भुतले आफुलाई गर्भवती बनाएको दाबी गरेकी छिन् । ती युवतीले आफुलाई भुतले गर्भवती बनाएपछि आफुले जुम्ल्याहा बच्चालाई जन्म दिएको दाबी गरिन् । ती युवतीका अनुसार ती बच्चालाई जन्म दिएर आफुसंगै राखेको बेला अचानक गायब भएको पनि प्रहरीलाई बताएकी छिन् । उनले ती बच्चाहरु खोजिदिन प्रहरीलाई आग्रह समेत गरेकी छिन् ।
एक भारतीय समाचार पत्रमा प्रकाशित रिर्पोटका अनुसार यो घटना गत बुधबारकाे हो । यो कुरा सुन्दा भारतीय प्रहरी समेत अक्क न मक्क परेको छ । प्रहरी स्रोतका अनुसार ती युवती फटाफट अंग्रेजी बोलिरहेकी थिइन् । उनले यी सबै कुरा प्रहरीलाई अंग्रेजीमै बताएकी थिइन । उनको साथमा एक आफ्ना बितेका सबै कुरा लेखेको डायरी थियो । ती युवतीले आफु इजीनियरिङकी छात्रा बताएकी थिइन् र आफुले बिएड गरेको समेत उनले प्रहरीलाई बताएको प्रहरीले जानकारी दियो ।
प्रहरीहरुले भने ती युवती मानसिक रुपमा ठिक नभएको दाबी गरेको छ । उनले अनुसन्धानका लागि युवतीका परिवारसंग कुरा गर्ने बताएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

भेरीमा बेपत्ता बस भेटियो, यात्रु भेटिएनन्

सुर्खेत, ६ मंसिर ।
जाजरकोटको भुरचौरबाट बिहीबार बिहान यात्रुसहित भेरी नदीमा खसेको बस शुक्रबार गोताखोरले फेला पारे पनि यात्रु भने भेटिएका छैनन्। जाजरकोट सदरमुकाम खलंगाबाट सुर्खेतको राकमतर्फ आउँदै गरेको ना३ख १४०८ नम्बरको बस दुर्घटनामा परेको थियो।
नदीमा ३० जनाभन्दा बढी बेपत्ता भएको प्रहरीको अनुमान छ। बिहीबार तीनजनाको शव भेटिएको थियो भने १० जनाको जीवितै उद्धार गरिएको थियो।
काडमाडौंबाट आएका गोताखोरले शुक्रबार बिहान नदीमा बस फेला पारे पनि त्यसमा रहेका यात्रुको बारेमा शुक्रबार साँझसम्म कुनै अत्तोपत्तो नभएको जानकारी जाजरकोटका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले दिए। सरकारले खोजीमा ढिलाइ गरेको भन्दै यात्रुका आफन्त आक्रोशित बनेका छन्। मैनालीका अनुसार बस नदीको गहिराइमा छ।
नदीबाट बस बाहिर निकाल्न शुक्रबार दिनभर प्रयास भए पनि नसकिएको जाजरकोटका प्रजिअ जगतबहादुर बस्नेतले बताए। बस निकाल्न प्रयोग गरिएको हुँक चुँडिएका कारण प्रयास सफल हुन नसकेको हो। उनले भने, ुहामीले भएभरको शक्ति लगाएका छौं, तर अहिलेसम्मको प्रयास सफल हुन सकेन।ु नदीमा बेपत्ता यात्रु जीवितै फेला पर्ने सम्भावना कम रहेको उनले बताए।
उद्धारका लागि कैलालीबाट समेत विशेष टोली शुक्रबार घटनास्थल आएको छ। यात्रुको खोजीमा नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दा जुटिरहेका छन्। हुक चुँडिएपछि थप दुईवटा हुक घटनास्थलमा लगिएको छ। शनिबार ती हुक प्रयोग गरेर बस निकालिनेछ। दुर्घटना भएको दुई दिनसम्म पनि उद्धार हुन नसकेपछि बेपत्ता यात्रुका आफन्त आक्रोशित बनेका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

सेक्सलाई लामु समय सम्म टिकाउने उपाय:जानी राखौ

किशोरावस्था तथा युवावस्थामा यौनइच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारमा रोकमात्र लगाइन्छ ।

अहिले युवाहरूको विवाह हुने उमेर बढी हुँदै गए पनि यौनेच्छा मेट्ने बाटोचाहिँ खुला गरिँदैन । हस्तमैथुन पनि त्यसैको चपेटामा परेको छ र यस विषयमा कतिपय गलत धारणा पनि छन् । यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्कमा यौनाङ्गहरू नै एक-आपसमा घर्षण गराइन्छ । यस्तो घर्षण अरू कसैको यौन अङ्गमा गराउँदा मात्र होइन, हातले गराउँदा पनि आनन्द आउँछ । सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन आनन्द पाउने प्रक्रिया उस्तै हो । त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने कुरा भन्न मिलेन । कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले स्वास्थ्यसम्बन्धी हानि-नोक्सानी गर्दैन ।
हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । यो महत्त्वपूर्ण फाइदा हो । त्यसैगरी हस्तमै थुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ । हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुन्छ । प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा रूपमा भएका मूल्य(मान्यताले यस्तो नकारात्मक असर देखाउँछ । यसलाई हामीले मनवाट निकाल्न सक्नुपर्छ । यसको आदत वा बानी हटाउने सन्दर्भमा के भनौं भने त्यसलाई हटाउनैपर्छ भन्ने छैन ।
अनावश्यक रूपमा कुनै उपचार गरिदिन्छु भन्नेहरूको मीठो बोलीमा नफस्नुहोला । ती कुराले तपाईंलाई भन्दा उपचार गर्नेलाई फाइदा हुन्छ, तर पनि तपाईंको जिज्ञासा भएको विषयमा केही चर्चा गरौं । यो सजिलो नहुन सक्छ, तर शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमको काम वा खेलकुदहरू, यौन उत्तेजना नहुने प्रकारका साहित्य पढ्ने वा आफ्नो सौखका अन्य विषयमा प्रशस्त समय दिनेजस्ता क्रियाकलापबाट पनि हस्तमैथुन गर्ने कार्यलाई कम गर्न सकिन्छ । हस्तमैथुन गर्न पायक पर्ने ठाउँ र समयको खोजीमा प्रशस्तै शक्ति खर्च गरिन्छ । त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ ।
बरु सक्दो अन्य व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन सके हस्तमैथुन गर्न पायक पर्दैन । यस्ता उपायले हस्तमैथुन गर्ने बानीमा कमी ल्याउन सकिन्छ । विवाहपछि नियमित यौनसम्पर्क गर्ने अवसर पाइने भएकाले उक्त क्रियाकलापमा स्वाभाविक रूपमा कमी आउँछ । तपाईंलाई महिलासँगको यौनसम्पर्क हुँदा यौनेच्छा शान्त पार्ने वैकल्पिक उपायको आवश्यकता नभएको देखिएको छ, तर तपाईंले विवाहभन्दा बाहिरको यौनसम्बन्धले ल्याउने समस्याका बारे मा विचार पुर्‍याउनुभएकै होला । के हस्तमैथुनले विवाहित जीवनमा असर गर्ला ? मानिसले विवाहपछि पनि हस्तमैथुन गर्छन् । कतिपय परिस्थितिमा विवाहित भए पनि यौनसम्पर्कका अवसरहरू प्राप्त नहुँदा यस्तो गरिन्छ भने कहिले अवसर पाएको स्थितिमा पनि । पहिलेदेखि बानी परेका केही व्यक्ति सजिलो रूपमा यौन चरमसुख पाउन हस्तमैथुन गर्छन् ।
कहिलेकाहीं मात्र यस्तो हुने गरेको र सामान्य यौनजीवनलाई प्रभाव नपारेको भए त खासै केही फरक पर्दैन, तर आफ्नो यौनसाथी अर्थात् श्रीमान् वा श्रीमतीसँग यौनसम्पर्क नै नगरेको स्थितिमा भने फरक पर्छ । दुवैजना आपसी हस्तमैथुन (जुन आफैंमा पाक्क्रीडा हो) मा संलग्न भए यौनआनन्दलाई बढाउन सकिन्छ । के यो शीघ्रपतन हो ? कसरी समय बढाउने ? यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुरामा भर पर्छन् ।
यी कुरा योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने होइन । प्रायः सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । किन्सेले गरेका अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको कुरा देखिएको थियो । वैज्ञानिकहरूबीच शीघ्रस्खलनलाई कसरी परिभाषित गर्ने भन्ने बहस पनि नभएको होइन । लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीयर् स्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए, तर अहिले यो सोचमा केही परिवर्तन आउन थालेको छ । यसरी छिटो वीयर् स्खलन हुनुलाई शीघ्र वीर्य स्खलन भनिन्छ । जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले समस्या बढाउँछ । केही औषधीको पनि यस्तो प्रभाव हुनसक्छ ।
आक्कल(झुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । यौनसम्पर्क रोक्ने-सुरु गर्ने, आसन परिवर्तन गर्ने, स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने, कन्डम प्रयोग गर्ने, पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ । यौनसम्पर्कको समय कति हुनुपर्छ ? यो व्यक्तिअनुसार फरक पर्ने कुरा हो । किन्सेको कुरा माथि नै पढिसक्नु भयो । मुख्य कुरा यौनसम्पर्कमा संलग्न दुवै जना यस्ता यौनसम्पर्कको समयालाई लिएर सन्तुष्ट हुनुपर्छ ।source:onlinekhabar

सेक्समा यसरि ‘ग्याप’ हुनु अत्यन्त जरुरी !!

सेक्स शारीरिक मात्र नभई मानसिक सम्बन्ध पनि हो । सेक्सका समयमा मानसिक रूपमा पनि एकअर्कामा जोडिएको महसुस गरिन्छ । र, त्यो जरुरी पनि छ । धेरै अनुसन्धानले बताएअनुसार सेक्स त्यो व्यक्तिसँग आनन्ददायक हुन्छ, जोसँग आफ्नो भावना पनि मिल्छ । पार्टनर तनावमा भएका बखतमा सेक्स सम्बन्ध राख्नु अनुचित मानिन्छ । अन्यथा, त्यसले नोक्सान गर्न सक्छ । हालै आएको एउटा अनुसन्धानले त झन् सेक्स सम्बन्धमा ग्याप हुन जरुरी ठानेको छ । दैनिक सेक्स सम्बन्धले नोक्सान गर्न सक्ने अनुसन्धानले देखाएको हो । किन त्यस्तो ग्याप जरुरी भएको होला त ? यहाँ त्यसको कारण उल्लेख गरिएको छ ।
हर्मोन सन्तुलित राख्न : विवाहपश्चात् महिलाको हर्मोनमा परिवर्तन भइरहन्छ । यो परिवर्तन सेक्सुअल सम्बन्धका कारण हुन्छ । यही कारणले शरीरमा कुनै समस्या नआओस् भन्ने चाहने हो भने सेक्समा ग्याप राख्नुपर्दछ ।
दिक्क नहुन : मानिसको स्वभाव नै हो कि ऊ एउटै चीज दोहोरिरहँदा दिक्क हुन्छ । यसैले आफ्नो सम्बन्ध रोमाञ्चक बनाउन चाहने हो भने पनि केही दिनको ग्यापमा सेक्स सम्बन्ध राख्नुपर्छ । उक्त ग्यापमा आफ्नो पार्टनरप्रति माया र निकटता महसुस भएपछि पुन: सेक्स सम्बन्ध राख्नुपर्छ ।
महिनाबारीमा यौनसम्बन्धले निम्त्याउने जोखिमबाट जोगिन : मासिक धर्मका दौरान विभिन्न समस्या उत्पन्न भएर महिला बिरामी पनि भइराखेका हुन्छन् । जुन महिलामा मासिक धर्मका दौरान थोरै मात्र पनि पीडा हुन्छ, उनीहरूले सेक्स सम्बन्ध राख्न हुँदैन । अन्यथा गम्भीर स्वास्थ्यसमस्या निम्तिन सक्छ ।
सेक्सुअल इन्फेक्सनबाट जोगिन : कतिपय समयमा मानिसलाई यौनजन्य संक्रमण एसटीडी (सेक्सुअल ट्रान्समिटेड डिजिज) अथवा एसटीआई (सेक्सुअल ट्रान्समिटिड इन्फेक्सन) हुने गर्छ । त्यस बेलामा सेक्स सम्बन्ध राख्न हुँदैन । अन्यथा, त्यस किसिमको इन्फेक्सन सेक्स पार्टनरमा पनि सर्न सक्छ ।
मानसिक अस्वस्थता : दुईमध्ये एक जना मात्रै पनि मानसिक रूपमा अस्वस्थ भएको वा अधिक चिन्ता, तनाव वा कुनै समस्याबाट गुज्रिरहेको हो भने सेक्स सम्बन्ध राख्न हुँदैन ।
हतार गर्न हुँदैन : कतिपय अवस्थामा तत्काल आफूलाई चाहना भयो भन्दैमा सेक्स गर्न हतारिन हुँदैन । पार्टनर यसका लागि राजी छ कि छैन भन्ने जानकारी राखेर मात्र सेक्स सम्बन्ध राख्न पर्छ । आनन्ददायी सेक्स सम्बन्धका लागि दुवैका तर्फबाट पूर्वतयारी आवश्यक छ । edailynewsnepal.blogspot.co.iभिडियो हेर्न तल क्लिक गर्नुहोस :

बासी खाना खुवाउने तीन होटेल बन्द

काठमाडौं : यात्रुलाई बासी र गुणस्तरहीन खाना तथा खाजा बिक्री गर्ने राजमार्गका तीन होटेल सञ्चालनमा सरकारले रोक लगाएको छ। चितवनको रामनगरस्थित गीताञ्जली होटेल, रक्षा होटल र गंगालक्ष्मी होटेल सञ्चालनमा वाणिज्य तथा आपूर्ति विभागले बिहीबार रोक लगाएको हो।

विभागले रामनगर, जुगेडी, मुग्लिन र बैरेनीस्थित होटेलहरूको अनुगमन गरेको थियो। विभागका प्रवक्ता पुरुषोत्तम सुवेदीका अनुसार चार स्थानका १५ वटा होटेल तथा रेस्टुराँको अनुगमन गरिएको थियो।

विभागले रामनगरस्थित गीताञ्जली, सोही स्थानको रक्षा, गंगालक्ष्मी, धादिङस्थित होटेल नमस्ते नेपाल, जुगेडीस्थित एलिना र हाइवे फुड मार्ट, सोही स्थानको श्रीनगर, भूमेस्थानको होटेल कान्तिपुर, कुरिनटारको जिन होटेल र जोशी रेस्टुरेन्ट, मुग्लिनको अब्दुला, रुपसी, जोमसोम भान्छाघर, होटेल नौलो थकाली र चितवन होटेलमा अनुगमन गरेको थियो।

यीमध्ये तीनवटा होटेल सञ्चालकले सरसफाइमा ध्यान नदिएको, यात्रुसँग चर्को मूल्य असुल गरेर पनि बासी र गुणस्तरहीन खाद्य पदार्थ खुवाएको तथा सरकारी निर्देशन पालना नगरेकाले सञ्चालनमा रोक लगाइएको हो।

'खाद्यपदार्थको गुणस्तर सुधार गर्न तथा बिक्रीमूल्य राख्‍न पटकपटक निर्देशन दिए पनि अटेर गरेकाले होटेल सञ्चालनमा रोक लगाएका छौं', प्रवक्ता सुवेदीले भने। उनका अनुसार अघिकांश होटेलको भान्छाघर फोहोर र खाने कुरा गुणस्तरहीन भेटिएको छ।

सामान्य त्रुटि भएका अन्य होटेललाई पनि सुधार गर्न र केहीलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। भान्छाघरमा काम गर्ने कामदारलाई अनिवार्य रूपमा एप्रोन लगाउन, मूल्यसूची राख्न, भान्छाघरको सरसफाइमा ध्यान पुर्‍याउन र व्यवसाय दर्ता गर्न निर्देशन दिइएको छ।

चितवनको रामनगरस्थित गीताञ्जली होटेल, रक्षा होटल र गंगालक्ष्मी होटेल सञ्चालनमा वाणिज्य तथा आपूर्ति विभागले रोक लगाएको हो।

यसअघि गत असोजमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि राजमार्गका होटल तथा रेस्टुराँको अनुगमन गरेको थियो। अनुगमनका क्रममा एक सय ६५ मध्ये १५ वटा होटेल मात्रै मापदण्डअनुसार उत्कृष्ट ठहरिएको भन्दै स्तरीकरणको आधारमा स्टिकर उपलब्ध गराइएको थियो।

उत्कृष्ट होटेललाई हरियो स्टिकर उपलब्ध गराइएको थियो। हरियो स्टिकर पाउनेमा रामनगर-जुगेडी सडक खण्डका राइट प्यालेस होटेल, तीर्थबाबा होटेल तथा जुगेडीको कान्तिपुर होटेल छन्। यसैगरी नवलपरासी-थुम्सी सडक खण्डका न्यु घुम्टो तन्दुरी होटेल, पाल्पाली ढिँडो होटेल, हेरिटेज कटेज तथा रेस्टुरेन्ट, पाते ढिँडो रेस्टुरेन्ट तथा होटेल साकुरालाई पनि हरियो स्टिकर उपलब्ध गराइएको थियो।

यस्तै मुग्लिङका ७५ वटामध्ये थ्री सिस्टर, जोमसोम, रूपसी, नवदुर्गा, डाँफे र थकाली होटेल तथा मलेखुका ४० मध्ये एकमात्र पिस हेभेन होटेललाई यस्तो स्टिकर प्रदान गरिएको छ। बाँकीलाई मध्यमस्तर, न्यूनस्तर र खराब स्तर जनाउने स्टिकर प्रदान गरिएको थियो।

उत्तमलाई हरियो (क वर्ग), सुधार आवश्यक रहेको मध्यम स्तरलाई पहेंलोमा एउटा रातो धर्का (ख वर्ग), न्यूनस्तर तथा खतरापूर्णलाई पहेंलो वृत्तमा दुईवटा रातो धर्का (ग वर्ग) र होटेल नै बन्द गर्नुपर्ने अवस्थालाई रातो वृत्त भएको (घ वर्ग) स्टिकर वितरण गरिएको थियो।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

यौन सँग जोडिएका केही काम लाग्ने तथ्यहरू

हरेक व्यक्तिको जिवनमा यौन भन्ने कुरा एक महत्वपूर्ण पक्ष हो । त्यसकारण यौन तथा प्रजननका विषयमा जानकारी पाउनु हरेक व्यक्तिका लागि महत्वपूर्ण हुन्छ ।  विकशित हुँदै गएको भएपनि यौनका विषयमा धेरै भ्रान्ति तथा अन्धविश्वासहरु अद्यापि रहेका छन् । यहाँ सेक्सका विषयमा केही असाधारण तथ्य प्रस्तुत गरिएको छ जो तपाइँका लागि निकै महत्वपूर्ण सावित हुनसक्छन् :


कण्डम निर्माता कम्पनी ड्युरेक्सले गरेको एक सर्भेक्षणका अनुसार स्वस्थ मानिसले वर्षमा औषतमा १०३ पटक, हप्तामा औषतमा १.९८ पटक तथा दिनमा ०.२८ पटक सम्भोग गर्छ । यदि तपाइँले जिवनमा यौनलाई सही ढंगबाट प्रयोग गर्नुभयो भने यसले विभिन्न खालका फाइदा प्रदान गर्छ । सम्भोगले तनावबाट मुक्ति दिलाउँछ र सरीरमा उर्जा समेत भर्दछ ।

टर्कीमा भएको एक अनुसन्धानले पुरुषमा यौनको क्षमता उसको सरीरको सुगठन सँग सम्बन्धित हुने तथ्य पत्ता लगाएको छ । हट्टाकट्टा मानिसले औषत ७.३ मिनेटसम्म सम्भोग गर्छ भने दुब्लोपातलो मानिसको सम्भोगको अध्याय १०८ सेकेण्डमै समाप्त हुन्छ ।

वैज्ञानिकहरुले मुखमैथुन गर्भवती महिलाका लागि फाइदाजन हुने र मुखमैथुन अर्थात् ओरल सेक्स गर्ने महिलामा गर्भावस्थामा बिहानपख वाकवाकी लाग्ने समस्याबाट छुटकारा मिल्छ ।

सम्भोगका बेला सेरेटोनिन हर्मोनको उत्पादन बढ्छ । यसको मात्रा बढेसँगै मस्तिष्कमा रगतको प्रवाह सन्तुलित हुन्छ । टाउको दुखेको बेला सम्भोग गर्दा टाउको दुखाइ कम हुन्छ ।सम्भोगका दौरान स्त्री पुरुष दुबैजना एक दोश्रोको सरीरमा मुसारेर तथा कन्याएर उत्तेजना पैदा गर्ने प्रयास गर्छन् । यौनांगको स्मर्शमा भन्दा पाइताला देखि घुँडासम्मको स्पर्शले बढि उत्तेजना पैदा गर्ने विज्ञहरुको भनाइ छ

एक नयाँ अध्ययनले कलेज जाने युवायुवतीहरु मध्ये किशोर तथा युवकले एक दिनमा १८ पटक सेक्सका बारेमा सोँच्ने र युवतीहरुले दिनमा १० पटक सेक्सका बारेमा सोँच्ने गरेको देखाएको छ ।वैज्ञानिकहरुले पुरुषको औँलाको लम्बाइले उसको गुप्तांगको लम्बाइ निर्धारण गर्ने तथ्य समेत पत्ता लगाएका छन् । साहिँली औँलाको लम्बाइ बढि हुने पुरुषको यौनांगको आकार ठूलो हुन्छ ।

अमेरिकामा गरिएको एक अध्ययनले ४० वर्ष सम्मका ५ प्रतिशत तथा ६५ वर्षसम्मका २५ प्रतिशत पुरुष शिघ्रस्खलनबाट पीडित छन् । शिघ्र स्खलन रोक्न २५ प्रतिशतले औषधि खाने गर्छन् । अनलाइनखबरबाट भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Friday, November 21, 2014

बिहेपछि पनि किन अनैतिक सम्बन्ध राख्छन ? थाहा पाईराखौ

विवाह भनेको स्त्री पुरुषका लागि एक भावनात्मक तथा सामाजिक बन्धन पनि हो जो जिवन भर एक दोश्रोको बीचमा रहिरहन्छ ।
 विवाहपछि महिला पुरुष पारिवारिक जिवनमा प्रवेश गर्छन् । तर यौन वैज्ञानिकहरु भने विवाहबाट केवल सामाजिक नियमका आधारमा महिलापुरुष लोग्ने स्वास्नीको रुपमा एक भएका हुन्छन् तर भावनात्मक रुपमा उनीहरुलाई एक बनाउने काम भने यौन सम्बन्धले मात्र गर्छ ।


यौन मनोविज्ञहरुका अनुसार यौनमा असन्तुष्टिले वैवाहिक जिवनलाई तोड्न ठूलो भूमिका खेल्छ । वास्तवमा महिला र पुरुष दुबैको हकमा यौनिक असन्तुष्टी दाम्पत्य जिवन टुंग्याउने मुख्य कारकको रुपमा रहेको मात्र छैन यो विभिन्न खाले अनैतिक तथा नाजायज सम्बन्ध र अपराधको कारक समेत बन्ने गर्छ ।

 एक शोधका अनुसार विश्वका विकशित देशमा परपुरुषसँग नाजायज सम्बन्ध राख्ने महिलाहरु मध्ये ४१ प्रतिशतले यस्तो सम्बन्ध एउटा खुल्ला खेल बनिसकेको र त्यो सामान्य कुरा रहेको ठान्छन् । यस्तो धोखाधडीको मामिलामा पुरुषहरु पनि कम छैनन् ।


आफ्नो जिवनसंगिनीबाट यौन तथा भावनात्मक सन्तुष्टि प्राप्त गर्न नसकेर मात्र होइन नयाँ अनुभव बटुल्नका लागि वा कहिलेकाहीँ परिबन्दमा परेर समेत परस्त्रीगमन गर्ने पुरुषहरुको संख्या धेरै छ । शोधका अनुसार केही स्त्रीहरु यस्ता पनि हुन्छन् जो आफ्नो यौनको इच्छापूर्तिका लागि ऐश आराम तथा धन सम्पत्तिलाई लात मार्दै यस्ता युवकसँग लहसिन्छन् जसले उनको यौनको भोक शान्त पार्न सक्छ ।

 मनोविज्ञहरुका अनुसार आफ्नो श्रीमानबाट यौन सन्तुष्टि मिलेन भने महिलाहरु मानसिक रुपमा निकै प्रताडित बन्छन् जुन पीडामा मलहम लगाउन उनीहरुले परपुरुषसँग अनैतिक सम्बन्धको बाटो लिन्छन् । विवाहपछि सुरु हुने पारिवारिक जिवनमा विभिन्न खाले समस्याहरु पैदा हुनु सामान्य कुरा हो ।
हाम्रो संस्कारमा श्रीमान कामको शिलशिलामा बाहिर हुन्छन भने श्रीमती प्राय घरमै हुन्छन् । जसले गर्दा श्रीमान श्रीमतिको भेट हुनु पनि मुस्किल हुन्छ। भेट हुँदा पनि अफिसको टेन्सन सबै श्रीमतीमाथि थोपर्ने कारणले माया, प्रेमको भावना आउनुको सट्टा रिसाउने गर्दछन।

यसरी तनावमा हुँदा श्रीमतीसँग झगडा गर्न पनि पछि पर्दैन जसले महिलामा तनाव तथा नैराश्यता सिर्जना गर्छ । अन्ततः ती महिलामा आफ्नो श्रीमानसँग सेक्स गर्ने चाहना मर्दै जान्छ । फलस्वरुप त्यस्ता महिलाले अर्को पुरुषको खोजी गर्न थाल्छन् जसले प्रेम र सहानुभुति सँगै यौन सन्तुष्टि पनि प्रदान गर्न सकोस् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस