जहाँ पुग्छन्, त्यहाँको संस्कृतिअनुसार बिहे गरिहाल्छन् । तर, यो जोडीले कानुनी रुपमा भने बिहे गर्न बाँकी छ । चार वर्ष सँगै बसेपछि सन् २०११ मा उनीहरुले संसार घुम्ने योजना बनाएको रहेको नयाँ पत्रिकामा खबर छ । त्यसका लागि उनीहरुले आफ्ना सबैजसो सामान बेचेर घरसमेत भाडामा लगाएका छन् । लिसाले आफ्ना जागिर छोडेकी छिन भने एलेक्सले कार मर्मत पसल पनि बेचिदिएका छन् । उनीहरु विवाह गर्नका लागि सबैभन्दा अनौठा र उपवादयुक्त स्थानहरुको खोजी गर्दछन् । उनीहरु भन्छन्, ‘हामी अरु संस्कृतिमा कसरी बिहे हुन्छ भन्ने अनुभव गर्न चाहन्छौं । एउटा संस्कार भने संसारभरिकै एउटै छ, त्यो हो, एकता ।’ उनीहरुले अमेरिकीदेखि लिथुआनिया, पानामादेखि पाकिस्तानसम्मका आधुनिकदेखि असाध्यै आदिम तथा आदिवासी परम्पाअनुसार बिहे गरेका छन् । उनीहरु हरेक बिहेका फोटा खिचाउँछन् र आफ्नो ब्लगमा पोस्ट गर्छन । - See more at: http://www.esangrila.com
Friday, October 24, 2014
एकै जोडीले गरे ६६ पटक विवाह!