गरे । नन्दिताले हजार भन्दा बढी दर्शक उपस्थित भएको कार्यक्रममा किन यस्तो कुरामा ख्याल गरिनन्, उनले नै जान्ने कुरा हो । नन्दिताले लगाएको गाउन निक्कै कसिएको थियो । जसका कारण पनि उनले पहिरनमा केही असजिलो महशुश गरिन् । यसमाथि पहिरनको निक्कै कसिलो हुादा पनि उनको छातीमा रातो डोब बस्न गएको हुनसक्छ । गसिप बजारमा यस्ता कुराहरुले चर्चा पाउनु स्वभाविक नै हो । आखिर मिडिया र दर्शक भएको स्थानमा एक कलाकारको यस्तो कुराको चर्चा हुनु स्वभाविक नै हो । - See more at: www.onlinekhabar.com
Friday, October 24, 2014
नन्दिताको छातीमा देखिएको रातो डोब के थियो ?