एक प्राइभेट कम्पनीमा इलेक्ट्रिसियनको काम गर्ने उनले घर पुग्ने बित्तिकै खाना खान नदिएको भन्दै श्रीमतिको योनीमा डामेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रहरीले उनलाई पक्रेर हत्या प्रयास गरेको अभियोगमा मुद्धा चलाएको छ । घटना विवरणअनुसार बुधबार राति जब ती व्यक्ति कामबाट घर फर्किए तब उनले आफ्नी ४५ वर्षीया श्रीमतिसँग खाना मागे । श्रीमतिले आफ्नो स्वास्थ्य ठीक नभएकाले खाना नबनाएको बताइन् ।
यो सुनेर पति भड्किए र श्रीमतिलाई लठ्ठीले कुटे । लगत्तै उनले श्रीमतिलाई डामिदिए । प्रहरीका अनुसार घटनाका बखत ती व्यक्तिले रक्सी पिएका थिए । पक्राउ पर्ने डरले करेण्टले रगत पिच्छे भएकी श्रीमति छाडेर भाग्दै गरेका उनलाई प्रहरीले पक्रेको थियो । महिलालाई बेहोस अवस्थामा उद्धार गरी प्रहरीले अस्पताल पुर्याएको थियो । ५४ वर्षीया ती पीडित महिलाको अवस्था खतरामुक्त रहेको बताइएको छ ।भिडियो तल छ
