शान्ति बहाल राख्न कानून कार्यान्वयन गर्ने जिम्मा सुरक्षाकर्मीलाई दिइएको गभर्नरले
प्रष्ट गरेका छन् । गत अगस्तमा कालाहरुको बाहुल्य रहेको सेन्टलुई नगरमा भएको एक घटनामा एक सुरक्षा अधिकृत डरेन विल्सनले चलाएको गोली लागि १८ वर्षीय माइकल ब्राउनको मृत्यु भएको थियो ।
सोही विषयमा निर्णय गर्न अदालतको इजलास बस्ने भएपछि सुरक्षा सतर्कता अपनाइएको हो । ब्राउनको मृत्युका विरोधमा त्यस क्षेत्रमा प्रदर्शन भइरहेको छ ।
imagekhabar.com/samachar
