तस्विर स्राेत : क्रिकइन्फो
काठमाडौ, कार्तिक ९ - एक हार र एक जितसँगै दुई अंक बटुलेको नेपालले दोस्रो जितको आशासहित अबिले मलेसियामा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ मा सिंगापुरविरुद्ध खेलिरहेको छ ।
टस जितेको सिंगापुरले नेपालाई व्याटिङ निम्तो दिएको छ । क्रिजमा ज्ञानेन्द्र मल्ल र नरेश बुढाएर छन् ।
नेपालले पहिरो ओभरमै ओपनर सुबास खकुरेललाई गुमाएको छ । उनी दुई बल मात्र खेलेर शून्य रनमै आउट भए ।
पहिलो खेलमा मलेसियाँग २० रनले पराजित नेपालले दोस्रो खेलमा बर्मूडालाई ८ विकेटले हराएको थियो ।
डिभिजन ३ को शीर्ष स्थानमा रहने दुई टिम डिभिजन २ मा बढूवा हुनेछन् ।http://www.ekantipur.com/

