अवचेतन प्रतिक्रिया विवाहको परिणाम जान्नका लागि उपयोग हुनसक्ने बताएको छ । जो मानिसको मनमा नकारात्मक कुराकानीहरु चल्दछ, केहि वर्षपछि उनीहरुको सम्बन्धमा खटपटको सम्भावना बढ्ने गर्दछ । यो अध्ययन जर्नल साइन्समा प्रकाशित भएको छ । मुख्य शोधकर्ता फ्लोरिडा स्टेट युनिभर्सिटीका प्रोफेसर जेम्स म्याकनल्टीले बताए अनुसार यो नयाँ जाँचबाट नवदम्पत्तीले एकअर्काप्रतिको सोचको बारेमा सही अनुमान लगाउन सक्नेछन् ।www.ratopati.com
Friday, October 24, 2014
विवाहको भविष्य थाहा पाउने ‘लव टेष्ट’