गरेकी गायिका कोमल ओली अब चलचित्र निर्देशन र निर्माण गर्न लागेकी हुन् । उनकै चर्चित तिजको गीत ‘पोइला जान पाम’ नामक चलचित्र निर्देशन र निर्माण गर्न लागेको ओलीले बताइन् । नारी प्रधान कथामा बन्ने ‘पोइला जान पाम’ मा आफु नै मुख्य पात्र रहेको बताउदै ओलीले फिल्मको कथा पनि आफ्नै रहेको कोमल ओलीले सञ्चारकर्मीहरुलाई बताएकी छिन् । हालै फिल्मको स्कृप्ट सकाएको र अब चाडैं चलचित्रको अन्तिम तयारीमा आफु लाग्ने कोमल ओलीले बताइन् । कोमल ओली अभिनित चलचित्र दबदबा रिलिजको तयारीमा रहेको छ ।
Thursday, October 16, 2014
‘पोइला जान पाम’ फिल्म बनाउँदै कोमल ओली