Monday, October 27, 2014

अनिल कपुरकी छोरीसँग मस्ती गर्दा सलमानलाई अफ्ठेरो

जतिसुकै चर्चित कलाकार भएपनि आखिर कलाकार पनि मानिस नै हुन् । सलमान बलिउडमा सबैभन्दा चलेका अभिनेता मात्र होइनन् दर्जनौं युवतीसँग रोमान्स गरिसकेका प्ले ब्याइ समेत हुन् ।


तर आफ्नै उमेरका अनिल कपुरकी छोरी सोनम कपुरसँग अन्तरंग सिन गर्न भने सलमानलाई असहज लागिरहेको छ । प्रेम रतन धन पायो नामको नयाँ चलचित्रमा सोनम र सलमान जोडीकोरुपमा देखिँदै छन् ।

खासमा सलमान अनिल कपुरका साथी हुन् तर उनकै छोरीसँग मस्ती गर्न पर्दा सलमानलाई असहज भएको छ ।

फिल्मको सुटिङका क्रममा रोमान्टिक सिन आउने वित्तिकै दुवै कलाकारलाई असहज हुने गरेको बताइएको छ ।

बच्चा हुँदा नै सुपरस्टार भैसकेका सलमानसँग अन्तरंग सिन गर्दा सोनामलाई पनि असहज भैरहेको छ । यद्यपी सोनाम पनि हट अवतारकोरुपमा चर्चित भैसकेकी छिन्
nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस