Wednesday, October 15, 2014

करिनाकै छेउँमा मलाइकाले सैफलाई चुमिन्

बलिउडमा सेलिब्रेटीहरुबीच अनौठा अनौठा सम्बन्ध छन् । यस्तै देखिन्छ पछिल्लो पटक सार्वजनिक भएको करिना र उनका पति सैफ अली खान तथा मलाइका अरोडाको तस्विरले ।

मलाइका अरोडा र करिना मिल्ने साथी हुन् । उनीहरुकोबीचको सम्बन्ध कति विशेष छ भन्ने तस्विरबाटै झल्किन्छ ।

तर एउटा तस्विरमा भने करिनासँगै रहेको समयमा मलाइकाले सैफलाई चुमेकी छिन् । जुन अनौठो लाग्दो छ । तीन जनाको सेल्फी तस्विरमा उनीहरुको सम्बन्ध बुझिनसक्नुको छ ।

तस्विरमा करिनाकी दिदी करिश्मा र मलाइकाकी बहिनी अमृता समेत पार्टीमा देखिन्छन् ।
nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस