काम गर्दछ । इटालियन अनुसन्धानकर्ताले पत्ता लगाएको नयाँ शोधमा खर्बुजामा पाइने सिट्रुलाइन एमिनो एसिडले रक्त संचारमा वृद्धि गर्दछ र इरेक्टाइल डिस्फङ्सनलाई कम गर्ने गर्दछ । हाम्रो शरिरले सिट्रुलाइन अर्को एमिनो एसिड, अर्जिनाइन बनाउन पनि प्रयोग गर्छ जसको भाएग्राको जस्तो असर हुन्छ । अर्जिनाइनले निट्रिक एसिडलाई बढाउने कार्य गर्दछ जसले रक्तनलीहरुलाई आराम दिने गर्दछ – यस्तै कार्य भाएगा्राले पनि गर्ने गर्दछ । खर्बुजामा पाइने अतिरिक्त निट्रिक अक्साइडले एन्जाइना, उच्च रक्तचाप र हृदयसँग सम्बन्धित समस्याहरुलाई निको पार्न मद्दत गर्दछ, उक्त शोधले जानकारी दियो । www.ratopati.com
Monday, October 20, 2014
खर्बुजाले सेक्स लाइफमा पनि सुधार ल्याउने