Thursday, October 23, 2014

अझै लोकप्रिय छ ‘शाहरुख-काजोज’को जोडी

मुम्बइ । कपितय फिल्मी जोडीहरु यस्ता हुन्छन जो वास्तविक जीवनमा दुई किनारा भए पनि दर्शकको सधै जोडीकै रुपम बास गरिरहन्छन् ।

स्तै जोडी हो शाहरुख खान र काजोलको जोडी । शाहरुख खान र काजोलले एकसाथ अभिनय गरेको पहिलो फिल्म थियो ‘बाजीगर’ । यसमा काजोलले नायिकाको भुमिका निर्वाह गरेकी थिईन् भने शाहरुख खलनायकका रुपमा प्रस्तुत भएका थिए ।


फिल्म सुपरहिट भएसंगै शाहरुख र काजोलको प्रसंसा पनि धेरैले गरे । अर्को फिल्म ‘करण अर्जुन’ मा शाहरुख र काजोल नायक नायिकाको रुपमा प्रस्तुत भए उनिहरुको जोडीको गज्जब तारिफ भएको थियो । सोही फिल्म हेरेपछि रिल लाइफमा पनि उनिहरु रियल लाइफमा जस्तै अभिनय गर्ने सामथ्र्य राख्छन् समेत भने धेरैले । अर्को फिल्म ‘माइनेम इज खान’मा पनि यी जोडीको धेरैले तारिफ गरेका थिए ।

फिल्म ‘दिलवाले दुल्हन लेजाएंगे’ रिलिजपछि शाहरुख र काजोल जोडीको अत्याधिक चर्चा भएको थियो । उक्त फिल्मको प्रदर्शनको रेकर्ड अहिलेसम्म कुनै पनि फिल्मले तोडन सकेको छैन । फिल्मको विषयबस्तु सँगै शाहरुख काजोलको अभिनयलाई पनि धेरैले तारिफ गरे ।

बउिडका दर्शकमा केही वर्ष राज गर्ने जोडीका रुपमा शाहरुख काजोललाई लिइन्छ । यसअघि नरगीस -राज कपुर, अमिताभ बच्चन- रेखा लगायतका जोडीले पनि दर्शकको मन जितेका थिए ।http://www.ehamrosansar.

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस