नेल्सन रकफेलर, एरोल फ्लिन, फ्रान्ससका राष्ट्रपति फेलिक्स र अन्य थुप्रैलाई यौन सम्वन्ध राख्ने क्रममा अर्टर्याक आएको वताईएको छ । यतिमात्र होईन , शोधकर्ताहरुका अनुसार जो एकल यौन गतिविधिमा संलग्न हुन्छ उसमा अन्धोपनको खतरा पनि वढी रहन्छ । यस्ता विषयहरु कमै मात्र सार्वजनिक भएपनि यसलाई नकारर्न नसकिने चिकित्सकको भनाई छ ।
यौन सम्वन्ध राख्ने क्रममा सास रोकिने कारणले यसको खतरा वढेको वताईन्छ । हलिउड अभिनेता डेविड कैराडाईन , सिंगर माईकल हचेस र ब्रिटेनको एक संसद सदस्यको पनि यसरीनै मृत्यु भएको थियो । अर्को अध्ययनले के देखाउछ भने क्यानडाको दुईवटा राज्यमा यस्ता किसीमका कारणले १ सय १७ जना को मृत्यु भईसकेको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

