केही समय अघि मात्र आफ्नो पहिलो प्रस्तुती ‘लौ हेर म नाचे कसरी …’ बोलको गीत बजारमा ल्याएकी उनले फरक फरक गेटअपमा उत्तेजित फोटोहरु खिचाएकी हुन् । भर्खरै मात्र गीत संगीतमा पाइला चालेकी उनलाई यस्तो हर्कतले उनको हालै सार्वजनिक गीतलाई कत्तिको न्याय मिल्ने हो त्यो चाँहि हेर्न बाँकी रहेको छ ।
“तस्विर त साह्रै उत्तेजित भयो नि है ?” भन्ने हाम्रो प्रश्नमा उनले भनिन् ‘फोटो शुटमा धेरै इच्छा छ त्यसैले खिचाएकी मात्र हुँ ।’ उनले थपिन् – ” ‘फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार’ यसरी लिनु भए हुन्छ, आ-आफ्नो सोख हुन्छ त्यसैले अनावश्यक गोसिप नगर्दा राम्रो होला ।
netpatrika.com/np/ भिडियो तल छ भिडियो हेर्न तलको बाकस थिच्नुहोस

