Sunday, October 26, 2014

मस्तीजादे’ मा डबल मजा दिँदै सनी लियोन

रोलमा देखिने भएकी छन । तुषारले यस अघि पनि सेक्स कमेडी फिल्महरूमा काम गरिसकेका छन । यो फिल्म पनि एक सेक्स कमेडी श्रेणीमानै निर्माण हुने भएको छ ।

यस फिल्मको शूटिङ समेत शूरू भैसकेको छ । यस फिल्ममा सनी दोहोरो भूमिकामा लैला र लिली का रूपमा देखिने भएकी छन । यो फिल्मको निर्माण प्रितीश नन्दी कम्यूनिकेशनले गरिरहेको छ । बलिउडमा आफ्नो नयाँ करिअर शुरू गर्ने यी क्यानाडाली पोर्न स्टार सनीको दोहोरो भूमिका भएको यो पहिलो फिल्म हो । सन्नी लियोनले यस फिल्मका बारेमा आधिकारीक पुष्टि भने सोशियल नेटवर्किङ वेबसाइट ट्विटरमा गरेकी हुन । यस फिल्मका निर्देशन मिलाप जावेरी हुन । मिलापले यस अघि ‘एक भिलेन’ र ‘ग्रान्ड मस्ती’ फिल्महरूका पटकथा लेखिसकेका छन । डबल रोलमा देखिएर सनीले दर्शकहरूलाइ मजा पनि डबलनै दिने कुरा स्वयं निर्माताले पनि यस अघिनै बताइ सकेका छन ।

भिडियो तल छ

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस