आएको छैन । आफैँलाई हेर्दा प्रश्न गर्ने गर्दछु– के म त्यहि श्वेता हो र ? यो सँचो हो, यदि तपाईंलेपहिलोपटक कसैलाई मन, मष्तिस्क र मुटुले माया गर्नुहुन्छ भनेयसले तपाईंलाई परिवर्तन गरिदिनेछ र उनको याद इतिहास सरि मानस्पटलमा ताजा भइरहन्छ जसलाई कहिले पनि मेट्न सकिन्न । मेरो प्यारोश्रीमान्, तपाईं मेरो जीवनको वास्तविक हिरो हुनुहुन्छ र म तापईंलाई मेरो मुटुमा सधैँ मायाले जतन गरेर राख्नेछु । तपाईंअहिले जहाँ भएपनि म तपाईंलाई मेरो जिवन रहुञ्जेल आफूसँगै लिएर अगाडि बढ्नेछु । म सधैँ तपाईंको नै हुनेछु । म सधैँ तपाईंसँगै हुनेछु । तपाईंको याद निकै धेरै आइरहेको छ । – तपाईं अनि मात्र तपाईंकी श्वेता श्वेता खड्काको आधिकारीक फेसबुक पेजबाट साभार www.ratopati.com
Saturday, October 25, 2014
श्वेताले कोरिन् श्रीकृष्णका लागि दुई शब्द