, ‘सिम्पल ह्याबिट, स्मार्टर थिंकिङ ।’ बिहान छिटै उठ्ने बिहानी भनेको दिनको सबैभन्दा बढि उत्पादक समय हो । प्रभावतमा तन र मन दुबै प|mेस हुन्छ । बिहान ढिलो गरी उठेर अफिसबाटै आफ्नो दिनको सुरुवात गर्ने भुल नगर्नुहोस् । काममा जानुभन्दा कम्तीमा पनि २ घण्टा अघि उठ्ने बानी बसाल्नुपर्छ । बिहानको समयमा आफ्नेा दिउसोको योजना तय गर्नुहोस्, दिउसो आफुले गर्ने कामको सूचिकरण गर्नुहोस् र सोही मुताविक गर्नुहोस् । अभ्यास जिवनमा सफल हुनका लागि जिउ पनि स्वस्थ हुनुपर्छ । यसका लागि आफुले गर्ने काममा प्रसस्त अभ्यास गर्नुका साथै मज्जाले नियमित व्यायाम गरेर सरीरलाई स्वस्थ राख्नु पर्छ । शानदार व्यक्तित्व बनाउनुहोस् यदि तपाइँको आत्मविश्वासको तह उच्च छ भने जिन्दगीको आधा लडाइँ जितिसक्नुभयो भन्ने सम्झनुस् । जब तपाइँको व्यक्तित्व सानदार बनाउनुहुन्छ तब आत्मविश्वास बढ्छ । यसका लागि बोलीचाली, पहिरन जस्ता विषयमा ध्यान दिनु पर्छ । खानपान जिवनमा सफल हुनका लागि स्वस्थ हुनु आवश्यक छ र स्वस्थ बन्नका लागि भोजनको सबैभन्दा ठूलो हात हुन्छ । त्यसैले स्वस्थकर तथा सन्तुलित भोजन लिने गर्नुपर्छ । हल्का खानुहोस् र स्वस्थ खानुहोस् ।http://nplbeautiful1.blogspot.co.il/
भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोस

