जीवनसाथीसँग सेक्सका विभिन्न पक्षका बारेमा खुलेर कुराकानी गर्नुहुन्छ भने सम्बन्धमा अझै सुमधुरता आउने अध्ययनको निष्कर्ष छ । यो त बातचितले समस्या समाधान गर्ने कुरा भयो, तपाईं यदि आरामले निदाउन चाहनु हुन्छ भने कस्तो गफ गर्ने त ? ‘वूमन्स डे’ अनलाईनले सुत्नु अघि लाईफ पार्टनरसँग कस्तो कुराकानी गर्ने भन्ने विषयमा एउटा लिष्ट तयार पारेको छ । सो अनलाईनका अनुसार तपाई आरामदायी निद चाहनुहुन्छ भने सुत्नुअघि सेक्सका विषयमा कुराकानी गर्नुहोस् । आफ्नो जीवनसाथीसँग सेक्सबाट कत्तिको इन्जोई गर्छौ, सेक्सका समयमा प्रयोग गरिने कण्डम लगायतका गर्भनिरोधक साधनको प्रयोगले कस्तो प्रभाव पर्छ, कस्तो पोजिसनमा सेक्स गर्न मन पराउँछौ, कुन टाईममा सेक्स गर्दा बढी इन्जोई गर्छौ लगायत सेक्सका विषयमा कुराकानी गरे आरामले निदाउन सकिन्छ । साथै यस्तो समयमा गरिने सेक्स प्लानिङ र यस विषयको कुराकानीले सम्बन्धलाई सधैं सुमधुर बनाईराख्ने सो अनलाईनको निष्कर्ष छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Sunday, November 2, 2014
रातमा सुत्नु अघि यस्तो गफ राम्रो