Monday, November 24, 2014

सन्नी लिओनीको ‘ब्लूफिल्म’ हेर्न मरिहत्ते गर्छन् भारतीय

भारतमा ब्लुफिल्म हेर्नेको सङ्ख्या ४७ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ । पोर्नहब नामक एक संस्थाले गरेको अध्ययन अनुसार ब्लूफिल्म हेर्नेमा भारत बेलायत र अमेरिका पछि तेस्रो स्थानमा आइपुगेको छ ।

भारतका लगभग ५० प्रतिशत जनताले मोवाइल फोनमा ब्लूफिल्म हेर्ने गरेको अध्ययनले खुलासा गरेको छ ।
भारतीय मूलकी क्यानेडियन पोर्नस्टार सन्नी लिओनीले अभिनय गरेको ब्लूफिल्म हेर्ने मरिहत्ते गर्ने गरेको पनि अध्ययनले देखाएको छ । पछिल्लो समय लिओनी बलिउडकी चर्चित अभिनेत्रीको रुपमा राज गरिरहेकी छन् ।
आइतबार भारतीय सबैभन्दा बढि त्यस्ता फिल्म हेर्ने गरेको पाइएको छ ।

रमाइलो कुरा के भने, भारतीय महिलाहरुले ब्लुफिल्म सबैभन्दा बढि हेर्ने गरेको खुलासा भएको छ ।
तथ्याङकअनुसार राजस्थान, जम्मु– काश्मीर, दिल्ली र उत्तर –पश्चिम भागका जनताको धेरै समय ब्लूफिल्म हेरेर खेर जाने गरेको देखाएको छ ।
विश्वव्यापी मापदण्ड ३४ सेकेण्ड रहेकोमा उनीहरुले एक पटकमा ८ मीनेट समय बिताउने गरेका छन् ।
एजेन्सी   भिडियो हेर्न तलको बाकस थिच्नुहोस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस