Saturday, November 8, 2014

फेसबुककाका मालिक जुकरवर्गले खोले खैरो टिसर्टको रहस्य

एजेन्सी न्युयोर्क, कात्तिक २२
फेसबुकका सिइओ मार्क जुकरवर्ग प्रायः खैरो रङको टिसर्टमा देखिन्छन्। अर्बपति सेलिब्रेटीले सधैँ एउटै रंगको टिसर्ट लगाउँदा किन होला भन्ने प्रश्न उठ्नु स्वभाविक हो। जुकरवर्गले भने काम नलाग्ने र खराब सोच त्याग्न खैरो टिसर्ट लगाउने गरेको बताएका छन्।

आफ्नो जीवनकथामा आधारित फिल्म 'द सोसल नेटवर्क' को विषयमा आयोजित प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले खैरो टिसर्ट लगाउनुको कारण खोलका हुन। तर, खैरो टिसर्ट लगाउँदा कसरी गलत सोच विचार हटछन् भन्ने विषयमा भने जुकरवर्गले प्रष्ट पारेनन्।http://edailynewsnepal.blogspot.co.il/ भिडियो हेर्न तल क्लिक गर्नुहोस :

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस