उक्त लाइब्रेरीबाट ती युवतीले आफ्नो पर्सनल वेभसाइटमा ‘सालो सेक्स फर्फर्मेन्स’ लाइभ देखाउँदै गरेको अवस्थामा उनलाई फेला पारिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको स्थानीय समाचार मध्यमहरुले जनाएका छन् । उनको यो वेभसाइटमा युजर्सहरु पैसा तिरेर प्रवेश गर्न पाउने व्यवस्था रहेकाले उनले यसबाट पैसा लिने र आम्दानी गर्ने गर्थिन् ।
युनिभर्सिटीका प्रवक्ताका अनुसार ति छात्राको यस्तो गलत कामले लाइब्रेरीलाई दुसीत बनाएको र इन्टरनेटको गलत प्रयोग गरेको बताइएको छ ्र उनका अनुसार ती युवतीलाई पक्राउपछि छानविन भइ रहेको र आवश्यक कारवाही पनि गरिने भएको छ । त्यस्तै ति युवतीले आफ्नो वेभसाइटलाई सोसल मिडिाय मार्फत प्रचारप्रसार गर्ने गरेको पनि रहस्य खुलेको छ । nepalpati.com

