Thursday, November 20, 2014

शारीरिक सम्बन्ध धेरै राख्दा छिटो बुढो भइने

जसले कम शारिरिक सम्बन्ध राख्छ उसको आयु लामो हुने तथ्य शोधकर्ताहरुले बाहिर ल्याएका छन् ।

शोधकर्ताहरुले  मानिस सहित बिभिन्न जनावरमा समेत यौन सम्बन्धबारे अध्यन गरेका थिए ।




इजरायलको तेल अभिव यूनिवर्सिटीका शोधकर्ताहरुले गरेको अध्ययनमा लामो जीवन जिउनका लागि कम शारीरिक सम्बन्ध राख्ने र साकाहारी भोजन गर्नु पर्ने निस्कर्ष निकालेका हुन् ।

अत्याधिक शारीरिक सम्बन्ध राख्ने र फूल पार्ने प्राणिहरुको आयु कम रहेको पाहियो ।
एजेन्सी http://rochakpana.blogspot.co.il/भिडियो हेर्न तलको बाकस थिच्नुहोस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस