Friday, November 21, 2014

सन्नी लियोनका कारण किम भारत आइनन्

विवादास्पद टेलिभिजन शो बिग बोसमा आउने भनिएकी हलिउड सेलिब्रेटी किम कार्दियाशिन सन्नी लियोनका कारण भारत नआएको चर्चा भारतीय मिडियाले गरेका छन्
। किम आउने भनेर यस अघी नै चर्चा चलिरहेको थियो । तर अन्तिम समयमा आएर किमले आफ्नो भ्रमण रद्ध गरेकी हुन् ।   किमले आफू भारत आउने कुरा समेत ट्वीटरमा लेखेकी थिइन् । तर अव भने उनी नआउने भएकी हुन् ।   पहिले पोर्न चलचित्रमा काम गर्ने सन्नी लियोन बलिउडमा बिगबोसको घरबाटै प्रवेश गरेकी थिइन् । त्यसपछि उनी बलिउडमा स्थापित हुन लागेकी छिन् ।
किम र सन्नी लियोनको प्रतिस्पर्धा कारण किमले अन्तिम समयमा आएर भ्रमण रद्ध गरेको चर्चा चलेको छ । nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस