यसका साथै यो सेक्स डाइट पनि मानिन्छ । यसले उत्तेजना पैदा गर्छ । पालुंगो– भिटामिन, प्रोटीन र खनिज पाइने पालुंगो सेक्स क्षमता सुधार्न उपयोगी मानिन्छ । कुरिलो– यसलाई उमालेर पनि खान सकिन्छ । यसले पनि शरीरमा उत्तेजना पैदा गर्छ । जौ– यसले पनि सेक्स पफर्मेन्स बढाउँछ । पुरुषको हर्मोन बढाउने भएकाले यसले सेक्स क्षमता बढाउँछ । रेडवाइन– चीजका साथै रेडवाइन एकसाथ खानाले सेक्स क्षमता बढ्छ । डार्क चकलेट– डार्क चकलेट सेक्सको उत्प्रेरकका रुपमा मानिन्छ । चकलेटमा भएका तत्वले लभ हार्मोनलाई बढाउछ र सेक्सको इच्छा बढाउँछ । source:swasthyakhabar
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

