उनले नक्कली फेसबुक प्रोफाइल बनाएर अश्लिल सन्देश पठाएर चरित्र हत्या गर्ने कार्य गरेको प्रहरीको अरोप छ ।
रामेछाप मन्थली ४ घर भई सिनामंगल बस्ने तामाङलाई बिद्युतिय कारोवार ऐन अन्तर्गत आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर पठाएको अपराध महाशाखाले जनाएको छ ।
www.onlinekhabar.com भिडियो तल छ

