Wednesday, November 12, 2014

नरिवलका केही फाइदाहरु…..

नरिवल प्राचिन काल देखि नै औषधिको रुपमा लिदैं आइएको चिज हो । मिसावट नभएको नरिवलको तेल घाउ, खटिरा, एलर्जी भएको ठाउँमा लगाउँदा यसले निको हुन मद्धत गर्दछ । आर्युदवेद औषधि बनाउँदा पनि नरिवलको तेल प्रयोग गरिएको हुन्छ । सुन्नीएको ठाउँमा नरिवलको तेल लगाउँदा सुन्नीन कम हुँदै जान्छ । हाम्रो शरीरलाई पानि भरिएको नरिवलले बढि फाइदा गर्दछ ।
नरिवलको तेलसँगै नरिवलका केही फाइदाहरु यस प्रकारका रहेका छन् ।
१.कोलइस्ट्रोल कम गर्न मदक्त गर्दछ ।
२.पाचनिक्रयामा मदक्त गर्दछ ।
३.चाउरीपना हटाउन मदक्त गर्छ ।
४.हरमोनलाई नियमित िक्रयामा राख्दछ ।
५.वजन घटाउन मदक्त गर्दछ ।
६.मेटावोलिजम बढाउँछ ।
७.संक्रमण हुन बाट जोगाउँछ ।
८.विर्सने बानी हटाउँछ ।
९.शरीरमा गुलकोजको मात्रा बढाउँछ ।
१०.छालालाई ड्राइ हुन दिदैन, मुलायम बनाइराख्छ ।/www.zestkhabar.com/

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस