Tuesday, November 11, 2014

हिरोइनका ब्वाइफ्रेन्ड

काठमाडौं कात्तिक २५

म कसैको प्रेममा छु भन्दै आएकी नायिका नीता ढुंगानाले फेसबुक मार्फत आफ्नो ब्वाइफेन्ड सार्वजनिक गरिन । नीता त फूलै फूलको मौसम तिमीलाइ फिल्ममा आफूसँगै काम गरिरहेका अभिनेता अमेश भण्डारीको प्रेममा रहिछन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
सगरमाथा आरोहण गरेरभन्दा प्रेमी सावैजनिक गरेर निशा अधिकारीले बढी चर्चा बटुलिन । केही समयअघि उनले पनि फेसबुकमार्फत आफू र क्रिकेटर सरद भेषवाकरसँग गहिरो प्रेममा रहेको जनाउ दिएकी हुन ।
पूर्वमिस नेपाल मलिनाजोशी र अभिनेता अनुपविक्रम शाहीको पनि अफेयरको चर्चा हुने गरेको छ ।
एकताका निकट साथी अभिनेता भुपेन चन्द र सौजन्या सुब्बाले घरजम नै जोडिसके । अभिनेता सबिन श्रेष्ठ र अभिनेत्रि नम्रता झाको लभ परेको धेरै भइसक्यो । पछिल्लो समय रेखा थापा सुर्दशन गौतमको प्रेममा रहेको बताउँदै आएकी छिन् । जिया केसी र भुवन केसीको सम्बन्धबारे सबैलाई थाहा नै छ । http://edailynewsnepal.blogspot.co.il/भिडियो हेर्न तल क्लिक गर्नुहोस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस