Thursday, November 20, 2014

दंग परिन् सोनाक्षि रजनिकान्तसंग

अभीनेत्री सोनाक्षि सिन्हा अब एक्सन फिल्ममा जम्ने भएकी छिन्   अबिनेत्री सिन्हालाई बलिउड पछी दक्षिण भारतीय फिल्ममा अभिनय गरेकोमा कुनै पछुतो छैन   ।




बलिउड देखि दक्षीण भारतीय सिनेमा उद्योगसम्म सफल रजनीकान्त संग काम गर्न पाउँदा आफुलाई खुसि लागेको सिन्हाले बताइन्  ।

सोनक्षिले रजनिकान्तसंग तामिल फिल्म लिंगा मा अभिनय गरेकी छिन् यो एक्सन प्रदान चलचित्र हो  ।

रजनिसंग आफुले पनि एक्सन भूमिका निभाएको अभिनेत्रीले बताइन्  आफुले यो चलचित्रमा गाउने भूमिकामा देखा परेको अभिनेत्रीले बताइन् ।

आजको राजधानी दैनिकमा खबर छ ।rochakpana.blogspot.co.il
एजेन्सी भिडियो हेर्न तलको बाकस थिच्नुहोस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस