Tuesday, November 11, 2014

कुन कुन अंगमा बढी उत्तेजना आउँछ ?

कार्तिक २५ गते
तपाईंले कामवासनाको कत्तिको महसुस गर्नुभएको छ ? छ भने यहाँले उत्तेजनाको महसुस पक्कै गर्नुभएको छ । पछिल्लो पुस्ताको प्रेम त झन् शारिरीक सम्बन्धमा पुगेरै टुंगिन्छ ।
पुरुषको तुलनामा महिलामा उत्तेजना बढी हुन्छ । अर्थात महिलाका अंगहरु बढी संवेदनशील मानिन्छन् । यदि तपाईं ओठ, स्तन वा गुप्तांगमा मात्र उत्तेजना आउँछ भन्ने भ्रममा हुनुहुन्छ, त्यो भ्रम त्याग्नुस् ।
विशेषज्ञहरुका अनुसार, शरीरका सबैभन्दा उत्तेजक अंग लिंग, योनी, ओंठ, जिव्रो, नितम्ब, स्तन, कान, गर्दन र नाभी मानिन्छ ।
यसैगरी, परेला, अण्डकोष, नितम्बको भाग, घुँडाको पछाडिको भाग समेत संवेदनशील र यौनिक क्रिडाका लागि उत्तेजक मानिने विशेषज्ञहरुको भनाइ छ । यी अंगहरु चलाउँदा, जिव्रोले छुँदा र रगड्दा उत्तेजना आउने विशेषज्ञहरु बताउँछन् ।
यसो त सबै व्यक्तिमा भने एकैखालको उत्तेजना हुँदैन् । यद्यपि अधिकाँशका कामोत्तेजना हुने अंगहरु समान जस्तै हुन्छन् । तर फरक यत्ति हो, उत्तेजनाको मात्रा भने फरक फरक हुन्छ । एजेन्सीको सहयोगमाhttp://edailynewsnepal.blogspot.co.il/2014/1

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस