त्यसैगरी आगामी जाडो सिजनमा रुघा खोकीको समस्या अघिल्ला वर्षहरुमा भन्दा कम देखिने दावी पनि अनुसन्धानकर्ताहरुले गरेका छन् । चिकित्सकहरुले शारीरिक ब्यायम र स्वस्थ्यबीच देखिएको सम्बन्धले आफूहरु उत्साहित भएको पनि बताएका छन् । शारीरिक ब्यायाम निरन्तर गर्नाले रुघा खोकी मात्र नभएर अन्य रोगको संक्रमण पनि कम हुने उनीहरुको भनाइ छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

