Tuesday, November 18, 2014

सेक्स पावर बढाउन यि उपायहरु अपनाउनुहोस्

सेक्स पाबर नभएका कारण सेक्स समस्या भइरहेको छ भने यि उपायहरु अबलम्बन गर्नुहोस् ।


१. अर्कै आसनमा यसरी उभिनुस् कि तपाईंका नितम्बहरू को किनाराको मासुआपसमा टाँसियोस्। फेरि सास तानेर गुदालाई माथितिर तानेर राख्नुस् रसाथसाथै लिङ्गोत्पादक पेशीहरूको सहाराले लिङ्गलाई माथिरित सासद्वारा तानीरहनुस्। गुदा र लिङ्गको यस प्रकार आंकुचित राख्दै लामो र विस्तारै सास लिएरपेटलाई जतिसके फुलाउने र खुम्च्याउने गरे त्यत्ति नै राम्रो हुन्छ। यसक्रियालाई उभिएर या सुतेर दुवै विधिद्वारा अभ्यास गर्नुहोस्। यी क्रियारोजै बिहान र बेलुकी ५ मिनेटबाट सुरु गरेर १५ २० मिनेट गर्ने अभ्यासगर्नुपर्छ। जब यस क्रियामा राम्ररी नियन्त्रण गरी लिनुहुन्छ भने यसक्रियालाई खुट्टाको औँलाहरूको बलले उभिएर गर्नुपर्छ र साथै तिम्राकोमांसपेसीहरूमा पनि संकोचन गर्ने अभ्यास गर्नुपर्छ।

२. यसै प्रकार सम्भोगको स्थिति जस्तो भएर भुइँमा सुती घचेट्नुस्, अगाडितान्ने अभ्यास गर्नुस्। ५० बाट बढाएर विस्तारै विस्तारै ५०० सम्म धक्काहरूरोजै लगाउने अभ्यास गर्नुस्। यसको प्राक्टिसले बुढेसकालमा पनि वेगपूर्णमैथुन गरेर स्त्री तृप्त गर्न सक्नुहुन्छ।

३. सिद्धासन अथवा पद्मासनमा बसेर योनीमण्डललाई पुनः पुनःक्रमैले खुम्च्याउने र फैलाउने क्रियालाई आश्विनी मुद्रा भनिन्छ। यो मुद्रा प्राणको उत्थान र कुण्डलिनी शक्तिलाई जागृत गर्नमा सहायक हुन्छ।वीर्यबाहिनी स्नायुहरूलाई बलियो गर्छ।

४. अपानलाई माथि तानेर गुदालाई संकुचित गर्दै गुदा र लिङ्ग स्थानकोरन्घ्रलाई बन्द गर्ने क्रियाको नाम मूल्यबन्ध हो, देब्रे खुट्टाकोकुर्कुचोलाई गुदा र लिङ्गको मध्य भागमा दृढताले थिचेर गुदालाई खुम्च्याईजनेन्द्रीय स्थान अर्थात् गुदा र लिङ्गको बीचको केन्द्र स्थानलाईदृढतापूर्वक विस्तारै विस्तारै माथितिर तानेर राख्ने क्रियालाई मूलबन्धभन्दछन्। विचारणीय कुरा के छ भने अपान वायुमा उत्तेजना भएर नै कामोत्तेजना हुन्छ र यसको शिथिलताले नै युवा व्यक्ति पनि नपुंसक भएर जान्छ।
/nepalpati.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस