Thursday, November 6, 2014

आलोक नेम्बाङले झुण्डिएर आत्म हत्या गरे

२० कात्तिक, काठमाडौं ।
नेपाली सिनेमा तथा म्युजिक भिडियो क्षेत्रमा चर्चित निर्देशक आलोक नेम्बाङले झुण्डिएर आत्म हत्या गरेका छन् ।

नेम्बाङ घरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी विहीबार राति ८ बजे तिर मृत भेटिएका हुन् ।

उनले निर्देशन गरेका म्युजिक भिडियो र चलचित्र निक्कै चर्चित थिए । उनले के कारणले आत्म हत्या गरेका हुन् भन्ने खुल्न सकेको छैन ।
यस विषयमा अनुसन्धान गरिरहेको पुलिसले बताएको छ ।
nepaliheadlines.comf

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस