Tuesday, November 25, 2014

सलमानलाई किस गरे शाहरुखले

सलमान खान र शाहरुख खानबीच बलिउडमा रहेको भनिएको द्वन्दात्मक सम्बन्ध सलमानकी बहिनी अर्पिताको विवाहले मेटाइदिएको छ ।
सलमान खानकी बहिनीको विवाहमा पुगेका शाहरुख खानले सलमानकी बहिनीलाई मात्र होइन सलमानलाई समेत चुम्बन गरे ।

सलमानलाई शाहरुखले किस गरेको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । शाहरुखलाई सञ्चार माध्यमले सलमानलाई चुम्बन गर्दा कस्तो लाग्यो भन्ने प्रश्न समेत सोधेका थिए । जवाफमा शाहरुखले आफूलाई निक्कै मजा आएको जवाफ दिए ।
nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस