। उनको यो अभिब्यक्तिले बलिउडमा हंगामा मच्चिएको छ । मुम्बइमा आयोजित एक कार्यक्रममा जयाले आफूले 'ह्याप्पी न्यू इयर' जस्तो काम नलाग्ने चलचित्र कहिल्यै नहेरेको टिप्पणी गरेकी हुन् । शाहरुख खान राम्रो अभिनेता भएपनि उनले यो स्तरको चलचित्रमा अभिनय गर्लान् भनेर कहिल्यै नसोंचेको समेत टिप्पणी गरेकी छिन् । एजेन्सी । - See more at: http://nepaliheadlines.com भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Tuesday, November 4, 2014
अमिताभकी पत्निले भनिन्- शाहरुखको फिल्म दशककै घटिया