आफूलाई फिल्ममा कामको कामी भएर भने वेश्यावृत्तिमा नलागेको उनले बताएकी छिन्, र भनेकी छिन् 'मलाई फिल्ममा काम गर्ने अवसरको कुनै कमी थिएन, काम प्रशस्तै थियो, तर मलाई कसैले पनि जर्वजस्ती वेश्यावृत्तिमा लाग्नका लागि दवाव दिएको होइन।'
अहिले उनी आफ्नो जीवनलाई नयाँ शिराबाट जिउने प्रयत्न गरिरहेकी छिन्। हाल उनी हिन्दूतानी शास्त्रीय संगीतमा आधारित एउटा डकुमेन्ट्रीमा काम गरिरहेकी छिन्। आफू उद्धार केन्द्रमा रहँदा मिडियामा नानाथरी 'मसलेदार' कुराहरु छापिएको भन्दै उनले मौका मिलेमा त्यसको जवाफ फर्काउने पनि बताएकी छिन्। भिडियो हेर्न तल क्लिक गर्नुहोस http://edailynewsnepal.blogspot.co.il/
