वान डे श्रृंखलामा देशको कप्तान सम्हालिरहेका बिराटले आफ्नो जन्मदिनमा भने आफ्नी प्रेमिका अनुष्कासँग रात विताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विराट कोहलीको जन्मदिन मनाउन अनुष्का सोमवार अहमदाबाद गएकी थिइन् । बिराट पनि त्यही आएपछि नोवाटेल होटलमा उनीहरुले सँगै रात विताएका थिए । बिराटले बुधबार जन्मदिन मनाएका छन् । अनुष्कालाई लिन बिराट कोहोलीले मुखमा रुमाल बाँधेको समेत सञ्चार माध्यमले जनाएका छन् ।nepaliheadlines.com
Wednesday, November 5, 2014
बिराट र अनुष्काले सँगै रात विताए