यो कुरा साँचो हो, जापानको निगाता क्षेत्र को मात्सूनयोमा एउटा यस्तो शहर हो, जहां दुलाहालाइ तल रहेको चिसो बर्फिलो जमिनमा फ्याँक्ने गरिएको बर्षौ पुरानो रिवाज रहेको छ ।
जापानको यस शहरमा यो रिवाज नयाँ चन्द्रवर्षमा आयोजित हुने पर्वको एउटा हिस्सानै हो । यद्दपी, यस रिवाज
अन्तर्गत तल फ्याँकिने दुलाहाको छनोट भने निकै सावधानीपूर्वक गरिन्छ ।
अनुमान गरिए अनुसार करीब ३०० देखि ६०० बर्ष पुरानो यस रिवाज अन्तर्गत परफेक्ट दूलाहाको चुनाव भएपछि उसलाइ पहाडबाट तल १६ फिट सम्म खसालिन्छ, जहाँ उ हिउँमा फस्दछ त्यसपछि उसलाइ त्यहाँबाट पुन निकालिने गरिन्छ ।
http://www.zestkhabar.com भिडियो तल छ
