। यदि कुनै ब्यक्तिको हत्केलाको माझमा अर्थात माझी औंलाको फेंदमा क्रश चिन्ह छ भने त्यस्ता ब्यक्तिलाई धेरै झन्झट आइलाग्छ । यस्ता ब्यक्तिहरु दुर्घटनामा पर्ने सम्भावना पनि उच्च हुन्छ । यस्तो चिन्ह छ भने सवारी साधन प्रयोग गर्दा ध्यान दिनु पर्छ । तर यो रेखाले भाग्य रेखालाई छोएको छैन भने यस्ता ब्यक्तिलाई कम खतरा हुन्छ । यद्यपी उनीहरु निराशावादी, उत्साहहीन र अल्छी हुन्छन्
। यदी चोर औंलाको फेंदमा यो रेखा छ भने यस्ता ब्यक्तिलाई जीवनका धेरै कुरामा असफलता मिल्छ । कान्छी औंलाको फेंदमा क्रश छ भने यस्ता ब्यक्ति इमान्दार हुने सम्भावना निक्कै कम हुन्छ । यदि हत्केलाको मध्यभागमा यस्तो क्रश छ भने यस्ता ब्यक्ति रिशाहा हुन्छन् र शत्रु कमाउँछन् । यदी कुनै ब्यक्तिको बुढी औंलाको फेंदमा यस्तो चिन्ह छ भने यस्ता ब्यक्तिलाई प्रेममा धोका पाउँछन् । साथीहरुले पनि यिनीहरुलाई सहयोग गर्दैनन् । - See more at: http://nepaliheadlines.com
