Friday, October 24, 2014

दिपिकाले भनिन्- 'हो मेरो बक्षस्थल छ के को टाउको दुखाइ'

बलिउड अभिनेत्री दिपिका पादुकोणले आफ्ना बक्षस्थलको विषयमा एक अंग्रेजी अखवारमा प्रकाशित तस्विरप्रति आक्रोश ब्यक्त गरेकी छिन् ।

उनको क्षस्थलकोबीचको भाग देखाउने गरी प्रकाशित उक्त तस्विर ट्वीटरमा देखेपछि दिपिकाले आक्रोश पोखेकी हुन् ।

ट्वीटरमा उनले लेखेकी छिन् 'हो म केटी हो मेरा बक्षस्थल छन् कसलाई के टाउको दुखाइ' ।

उक्त अखवारले महिलाको सम्मान गर्न नसकेको भन्दै महिला ससक्तिकरणका गफ गर्न नसुहाउने टिप्पणी समेत गरेकी छिन् ।

केही दिन अघि मात्र अग्रेजी अखवारले उनको बक्षस्थललाई केन्द्रित गरेर तस्विर प्रकाशित गरेको थियो ।
/nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस