काठमाडौंबाट रसुवा सदरमुकाम धुन्चे जाँदै गरेको ना २ ख २२६६ नंवरको बस नुवाकोटको बेलकोट ६ मा दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।
वस पासाङल्हामु मार्गबाट करिव २ सय मिटर तल खसेको स्थानीयले जनाएका छन् ।स्थानीय वासिन्दाको सकृयतामा ११ जनाको शव निकालिसकिएको बताईएको छ । प्रहरी भर्खरै घटनास्थलमा पुगेका छन् ।
करिव दुई दर्जन घाईतेलाई उद्धार गरि काठमाण्डौ तर्फ पठाईएको स्थानीयले जनाएका छन् ।काठमाण्डौबाट विहान ८ बजे वस छुटेको

