पनि खर्च नगर्ने कलाकार सन्दिपले बताए । हङकङ नेफ्टा अवार्डमा सहभागी भएर नेपाल फर्किने क्रममा मलेसियाको एयरपोर्टमा सन्दिपलाई कायस्थले नयाँ सिनेमा लुटेरामा अनुवन्धित गरेका हुन् । आफूले नजिकको देवता नचिनेको कायस्थले बताए । सन्दिपको अभिनय क्षमता आफूले नेफ्टा अवार्डमा देखेको र भूमिका सुहाउँने भएपछि अनुवन्धित गरेको कायस्थले बताए । यो सिनेमालाई सविर श्रेष्ठले निर्देशन गर्दैछन् । चलचित्रमा नायक निखिल उप्रेती मुख्य भूमिकामा देखिदैछन् । गतबर्ष चलचित्र सेतो वाघका लागि निर्देशक निर शाहले पनि छायांकार सन्जय लामालाई उड्दै गरेको प्लेनमा अनुवन्धित गरेका थिए । www.onlinekhabar.com
Wednesday, October 22, 2014
मलेसिया एयरपोर्टमा सन्दिपलाई लुटेरा बनाए कायस्थले