हेर्छु ।’ अभिषेकले संवाददातासँग कुरा गर्दै भने । आमा बनेकी ऐश्वर्या राय बच्चनको सञ्जय गुप्ताको फिल्म ‘जज्बा’ वाट पुनरागमन हुने भएको छ । नयाँ वर्षदेखी फिल्मको सुटिङ सुरु हुने जानकारी दिंदै अभिषेकले आफु ऐश्वर्याको सुटिङ हेर्न आतुर भएको पनि बताए । ‘फेरी पर्दामा ऐश्वर्या कस्ती देखिन्छिन् हेर्न आतुर छु ।’ उनले भने । भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Thursday, October 23, 2014
अभिषेकलाई ऐश्वर्याको सुटिङ हेर्ने रहर