Monday, October 27, 2014

थाइल्याण्डमा फेरि देखाइन् सन्नीले जवानी

पोर्न स्टारबाट बलिउड कलाकार बनेकी सन्नी लियोनी यतिबेला थाइल्याण्डमा छिन् । आफ्नो नयाँ सिनेमाको
छायांकनका लागि लामो समयदेखि उनी थाइल्याण्डमा रहेकी हुन् । उनै सन्नीले आफ्नो पुरानो छवि भने छोड्न सकेकी छैनन् । उनले आफ्नो ट्विटरमा एक हट तस्बिर पोष्ट गरेकी छिन् । जहाँ उनी विकिनीमा आफ्नो मस्त जवानी देखाउँदै रमाइरहेकी छिन् । सन्नीले तस्बिरसँगै आफू पुलसाइडमा झुण्डिएको लेखेकी छिन् । www.onlinekhabar.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस