Monday, October 27, 2014

भाईटिका लगाइदिने बहिनीमाथि यौन हिंसा गर्ने दाजुको नाममा कलङ्क : शेयर गरि भण्डाफोर गर्नुस

कार्तिक-१०, बाँके ।
भाइटीका लगाइदिन आएकी बहिनीमाथि यौनहिंसा गर्ने मनिकापुर– ८ का ३८ वर्षीय एक दाजुलाई प्रहरीले पक्राउ गरेको छ ।

गोर्वद्धन पूजाको दिन बहिनीमाथि यौन हिंसा गर्ने उनलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यलय बाँकेका प्रहरी नायज उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिए ।



sajhasabal.com/news

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस