Thursday, November 27, 2014

सलमानले कट्रिनाको घरमै गएर माफि मागे

आफ्नी बहिनीको विवाह समारोहमा सलमान खान निकै प्रफुल्ल देखिन्थे । उनले विवाह समारोहमा आएकी आफ्नी पुर्व प्रेमिका कट्रिना कैफलाई सुरुमा क्याटरीना कपुर भनेर बोलाए ।

पछि मैले तिमिलाई क्याटरीना खान बन्ने मौका दिएको थिएँ, तर मौका चुकायौ सम्म भन्न भ्याए । सलमानको यो भनाइबाट निकै रिसाएकी क्याटरीना आयुष–अर्पिताको रिसेप्सन पार्टीमा गइनन् ।
रणवीर कपुरलाई त रिसेप्सनको निम्ता नै थिएन । यस्तो भएपछि सलमान विवाह सकिएको चार दिन पछि क्याटरीनाको घर गएर उनीसँग माफी मात्र मागेका छैनन् उनलाई मनाउन पनि सफल भएका छन् । यी दुवै कलाकार यतीबेला आ–आफ्नो नयाँ चलचित्रको सुटिङमा व्यस्त छन् ।
एजेन्सी

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस