भर्खरै गरिएको एक अनुसन्धाका अनुसार यदि तपाईं राती आफ्नो पार्टनरसँग नाङ्गो शरिर लिएर सुत्नुहुन्छ भने तपाईंको सम्बन्ध अझ राम्रो हुनेछ ।
विवाह गरिसकेपछि यदि तपाईं हरेक रात यस्तो गर्नुहुन्छ भने तपाईंले अरु साधारण दिनहरुभन्दा त्यो दिन विशेष महसुस गर्नुहुनेछ । राती लुगा लगाएर सुत्ने जोडिभन्दा नलगाई सुत्ने जोडिहरु एक अर्काप्रति सन्तुष्ट र खुसी हुने गर्दछन् ।
१००४ व्यक्तिहरुमा गरिएको उक्त अनुसन्धानमा ५७ प्रतिशत जोडिहरु राती नाङ्गै सुत्ने गर्दथे र उनीहरु आफ्नो जिन्दगीमा निकै खुसी भएको पाइयो । त्यस्तै ४८ प्रतिशत जोडिहरु राती सुरुवाल अथवा नाइट ड्रेस लगाएर सुत्ने गर्दथे । ३८ प्रतिशत मानिसहरु यस्ता पनि थिए जो हलुका कपडा लगाएर सुत्ने गर्दथे ।
ब्रिटेनका पोट्समाउथका ३३ वर्षीय म्याकेजीले आफू ६ वर्षदेखि श्रीमतीसँग नाङ्गै सुत्ने र आफ्नो जीवनमा निकै खुसी भएको बताए । उनलाई यसरी सुत्दा सजिलो पनि हुने बताए । उनी भन्छन् कि उनकी श्रीमतीपनि उनीसँग यस्तै अवस्थामा सुत्ने गर्दछिन् र उनीहरु आफ्नो जीवनमा निकै खुसी भएको बताए ।
अमेरिकाको एक कटन कम्पनीका मालिक स्टिफन थायरले भने कि सम्बन्ध राम्रो बनाउका लागि धेरै कुराहरुको सम्मिश्रण हुन जरुरी छ जसमध्ये यो पनि एक कारण हुनसक्छ । यसका साथै तपाईंको बेडरुमले पनि मुख्य भूमिका खेलेको हुन्छ । यदि बेड नरम छ भने मानिसहरु नाङ्गो भएर सुत्न रुचाउँछन् http://edailynewsnepal.blogspot.co.il/। भिडियो हेर्न तल क्लिक गर्नुहोस

