२० वर्षीया भाउजुलाई बलात्कार गर्दै गरेको अवस्थामा नाबालक देवरले देखेर हल्ला गरेपछि खंग रङगेहात पक्राउ परेका हुन् । उनी घरमा सुतिरहेकी भाउजुलाई मुख थुनेर बलात्कार गर्दै गर्दा पक्राउ परेका हुन् ।
पीडितको उजुरीका आधारमा प्रहरीले आरोपित खंगलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । पीडित महिलाको राजविराजस्थित अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको छ ।http://edailynewsnepal.blogspot.co.il/
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

