Saturday, November 15, 2014

पारस शाह र पूर्वयुवराज्ञी हिमानीको सम्बन्ध कानुनी रुपमा मात्रै सिमित ..

चार वर्षदेखि थाइयाल्डको राजधानी बैंककमा बस्दै आएका पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानीको सम्बन्ध अव कानुनी रुपमा मात्रै सिमित भएकाे छ । आजको राजधानी दैनिकमा समाचार छ ।

उनीहरु दुईबीचको पारिवारिक र भावनात्मक सम्बन्ध पूर्ण रुपमा टुटिसकेको पारसका साथीहरु बताउँछन् ।

         

पारस बैंककमा थाइल्याण्ड युवती केन्निका च्यान्साइसँग बसेका छन् । उनी प्रेमिका छाड्नै नसक्ने अवस्थामा पुगेपछि हिमानीसँगको सम्बन्ध करिब करिब टुटिसकेको अवस्था छ । प्रेमिकाकै कारण पारस र हिमानीको सम्बन्ध बिग्रिएको हो ।

/www.nepalsandesh.com भिडियो तल छ

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस