उनीहरुको झगडा ट्वीटरमा परेको हो ।
केकेआरले सोनाक्षीको पछाडीको भाग हलिउड अभिनेत्री किम कार्दियासनको जस्तो नभएको भन्दै खिसी ट्यूरी गरेपछि उनीहरुबीच गालीको आदान प्रदान भएको हो ।
केकेआरले विचमा सोनाक्षीसँग क्षमा याचना गरेपनि पुनः अश्लिल भाषा प्रयोग गरेका छन् ।
nepaliheadlines.com

